ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

बालबालिकाको मुटु चेकजाँच अभियान

६ हजार ६ सय विद्यार्थी र ३ सय ५० शिक्षकको परीक्षण हुने
३ जेष्ठ २०८२, शनिबार
३ जेष्ठ २०८२, शनिबार

लमही ।

दाङको गढवा गाउँपालिकाले बालबालिकाको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राख्दै बाथ मुटु रोग तथा जन्मजात मुटु रोगको प्रारम्भिक परीक्षण (स्क्रिनिङ) अभियान सुरु गरेको छ।

गाउँपालिकाको आर्थिक सहयोगमा सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थी र शिक्षकको स्वास्थ्य परीक्षण गरिने अभियान सुरु गरिएको गाउँपालिका अध्यक्ष यम नारायण शर्मा पोखरेलले जानकारी दिए।

“हामीले यो कार्यक्रम परीक्षण मात्र नभई दीर्घकालीन स्वास्थ्य सुरक्षाको थालनीको रूपमा सुरु गरेका हौं,” अध्यक्ष पोखरेलले भन्नुभयो, “विद्यालयमै स्वास्थ्य सेवा पुर्‍याउने हाम्रो योजना यस कार्यक्रममार्फत कार्यान्वयनमा आएको हो।”

उनका अनुसार ग्रामीण क्षेत्रमा पनि बाथ मुटु रोग र जन्मजात मुटु रोग देखिन थालेकोले समयमै परीक्षण, सल्लाह र उपचार गराउँदा बालबालिकाको ज्यान जोगिन सक्ने विश्वासका साथ यो अभियान थालिएको हो।

नेपाल हृदयरोग निवारण प्रतिष्ठानको प्राविधिक सहयोगमा सुरु गरिएको यस अभियानअन्तर्गत गाउँपालिकाभित्रका करिब ६ हजार ६ सय विद्यार्थी, ३ सय ५० शिक्षक र अन्य गरी झण्डै ७ हजार जनाको स्क्रिनिङ गरिने गाउँपालिकाका शिक्षा शाखा प्रमुख श्याम बहादुर विकले जानकारी दिए।

स्वास्थ्य परीक्षणमा प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. सुमन्त बन्जाडे नेतृत्वको टोलीले परीक्षण गरिरहेको लुम्बिनी प्रदेश समिति संयोजक रविलाल आचार्यले बताए।

हालसम्म वडा नं. ३ को सरस्वती प्रा.वि. सुपैला, आदर्श रात्री प्रा.वि. गोबरडिहा, वडा नं. ४ को दीपेन्द्र होमजुन मा.वि., वडा नं. २ को महदेवा प्रा.वि., पहहिया मा.वि., रात्री प्रा.वि. पचहिया, वडा नं. ७ को मानपुर प्रा.वि., चन्दनपुरको सरस्वती आधारभूत विद्यालय, वडा नं. ५ को चैनपुर मावि तथा खज्रौटा प्रा.वि.मा परीक्षण सम्पन्न भइसकेको छ। बाँकी विद्यालयमा परीक्षण जारी रहेको छ। जसमध्री १० जना बालबालिकाहरु मुटुमा प्वाल  परेको गम्भीर समस्या  रहेको  स्वास्थ्य  परिक्षणमासहभागी  स्वास्थ्य परीक्षणमा प्रतिष्ठानका वरिष्ठ मुटुरोग विशेषज्ञ डा.  बन्जाडेबताए ।उनका अनुसार  बालबालिका आमाको गर्भअबस्थामा  रहेको बेला एन्टिबायोटिक औसधि  तथा मादक पदार्थ  सेवनका कारण  बालबालिकामा यस्तो समस्या  आउने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?