ट्रेंडिंग:

>> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> कस्को कति मत ? (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला >> एमालेको मतदान सकियो : २२ सय २७ मत खस्यो, ३६ मतदानमा अनुपस्थित >> सुदूरपश्चिमका १६ क्षेत्रबाट चुनाव लड्न कांग्रेसमा सयभन्दा बढी आकांक्षी, देउवा र बडू मात्रै सर्वसम्मत >> एमाले मतदान अपडेट : अब १०० मत खस्न बाँकी >> जेनजी आन्दोलनपछि महिला जनप्रतिनिधिको मनोविज्ञानमाथि सशक्त बहस >> एमालेको मतदान ‘कछुवा गति’मा, भोलि बिहानमात्र सकिने >> जार पानीमै किरा ! बुटवलमा ‘बिस्लेरी’ नामको जार पानीको गुणस्तरमाथि गम्भीर प्रश्न (भिडियोसहित) >> गौतमबुद्ध विमानस्थलबाट कतारका लागि उडे खगेन्द्रप्रसाद र रुद्रकली हात्ती >> एमाले निर्वाचन : प्रतिनिधिहरूलाई टोकन लिएर ८ बजेभित्र होल्डिङ सेन्टर पुग्न आग्रह >> पाल्हीनन्दनबाट ४५ लाखको भेप बरामद >> जेनजी आन्दोलनमा सक्रिय ९ जना युवा बुटवलबाट रिहा >> बुटवलमा ठुलो धनराशिको राष्ट्रिय डेडलिफ्ट हुँदै >> उपहारस्वरुपका दुई हात्ती ल्याउन जहाज भैरहवामा आइपुग्यो >> इटालीका पहाडमा २१ करोड वर्ष पुराना डायनासोरका हजारौं पाइलाका छाप फेला >> अमेरिकाले थप ५ देशका नागरिकमाथि यात्रा प्रतिबन्ध लगायो

प्रदेश सांसदमा फरक पहिचानको प्रयासमा सन्जु

२ जेष्ठ २०८२, शुक्रबार
२ जेष्ठ २०८२, शुक्रबार

बाँके, ०२ जेठ ।

लुम्बिनी प्रदेशमा सन्जु थारु समानुपाति सांसद छिन् । ईमानमा विश्वास गर्ने उनी विवादमा तानिएकी छैनन् । निष्ठावान नेताका रूपमा परिचय बनाउने प्रयासमा छिन् । एउटा नेतृत्व सफल हुनको लागि पारिवारिक पृष्ठभुमि शैक्षिक अनुभव, पारिवारिक सहयोग, सामाजिक हौसला तथा जिम्मेवारी बोध जस्ता थुप्रै कुराहरू अग्रस्थानमा ल्याउने गरिन्छ । मेरो फरक अनुभव छ । २०७४ सालमा देश संघीय संरचनामा गइसकेपछि पहिलो पटक कोहलपुर नगरपालिकाको उपप्रमुख पदमा विजयी भइयो । राजनीतिमा आउनु रहर नभई राजनीतिक परिस्थिति थियो । आज हामिले जति नै ठूला कुरा गरेपनि जबसम्म छोरीहरूलाई शिक्षा दिइदैन तबसम्म उनीहरूले उचित स्थान हासिल गर्न सक्दैनन् ।

त्यसैगरी आर्थिक रूपमा सक्षम हुन सकेमा मात्र राजनीति लगायत नेतृत्व तहमा राम्रो स्थान हासिल गर्न सकिन्छ ।” जीवनमा निकै संघर्ष गर्न जरुरी छ । उपप्रमुख भएर कार्य गर्दा थुप्रै चुनौतीहरूको सामना गर्नु पर्यो । आफू उपप्रमुख हुँदै गर्दा थारु समुदायमा हुने सिकलसेल थालेसिमिया रोग उपचारका लागि पहल, सामाजिक विकासका लागि बनाएका योजना कार्यान्वयन र पालिकाकाको विकासका लागि खेलेको भूमिकालाई स्मरण गर्छु । लुम्बिनी प्रदेशको सांसद भएर काम गरिरहँदा जनताका मुद्दामा प्रत्यक्ष सहभागी हुन पाएको अनुभव हुँदै छ । युवा, महिला तथा बालबालिकाहरूको सवालमा सदैव आवाज उठाएको र यसपटक पनि लक्षित वर्गका कार्यक्रमहरूमा बजेट कार्यान्वयन गर्नु छ ।

बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ५ रझेनामा मध्यमवर्गीय परिवारमा म जन्मिएकी हुन । व्यवस्थापन संकायमा स्नातकोक्तर गरेकी छिन् । अहिले एलएलबी अध्ययन गरिरहेको छु । राजनीतिक यात्रामा घरपरिवारको राम्रो सहयोग पाएको छु । राजनीति गर्नका लागि महिला होस अथवा पुरुष हो यदि घरबाट सहयोग मिलेन भने त्यो मानिसले राजनिति गर्न निकै गह्रो हुन्छ । झन त्यसमा महिलाहरूलाई अझै गह्रो हुन्छ, हाम्रो समाजमा महिलाहरूलाई हेर्ने दृष्टिकोण नै फरक छ ।

छोरी मान्छेले केही गर्न सक्दैन भन्ने धेरै जानहरूलाई लागेको हुन्छ तर अवसर पाए छोरीले गर्न सक्ने काम राम्रो र निष्पक्ष रूपले गरेको हुन्छन । मैले घरपरिवार श्रीमानबाट राजनिति गर्नका लागि निकै राम्रो सहयोग पाएको छु । यदि मैले श्रीमान घरपरिवारबाट सहयोग नपाएको भए मेरो राजनीतिक यात्रा यहाँसम्म पुग्ने थिएन । महिलाको लागि राजनीति गर्न निकै कठिन हुन्छ ।

स्थानीय तहरूको निर्वाचन २०७४ मा उनी कोहलपुर नगरपालिकाको उपमेयरमा विजयी भएकी थिइन । उनी कोहलपुरको उपमेयरको चुनावमा भाग लिएको बेला ३७ हजार ३ सय ३७ कुज मतदाता संख्या रहेको थियो जस मध्य २४ हजार ४ सय २२ मत खसेको थियो । उक्ता चुनावमा ५ सय ५३ मत पुर्ण रूपमा बदर भएको थियो । उनी कोहलपुर नगरपालिकाको १० हजार ५६ मतले विजय भएकी थिइन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?