Butwal Today

नेपाल बहराइनको खेल वर्षाले रोकियो

१ जेष्ठ २०८२, बिहीबार
अ+
अ-

काठमाडौं, १ जेठ ।

आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया छनोटमा जारी  नेपाल र बहराइनबीचको खेलमा वर्षाले रोकिन पुगेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई क्रिकेट मैदानमा बहराइन टस जितेर ब्याटिङ गरिरहेको बहराइनले १२.४ ओभरमा तीन विकेट गुमाउँदै ७६ रन बनाएको अवस्थानमा वर्षाका कारण खेल रोकिएको हो ।

खेल रोकिनु अघि जेनब फाज्ली ४ र अबिरा वारिस एक रन बनाएर खेलिरहेका थिए । यसैगरी रसिका रोड्रिगोले २४, कप्तान दिपिका रसांगिकाले २३ र थरंगा गजनायके १२ रन बनाएर पभेलियन फर्किएका हुन । नेपाललाई सुपर३ को सम्भावना जिवितै राख्न जितको विकल्प छैन ।