ट्रेंडिंग:

>> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन 

सीपसँगै सशक्तिकरण

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

बर्दिया, ३१ बैशाख  ।

गुलरिया नगरपालिका भित्रका ६० जना किशोरी बालिकालाई शारीरिक तथा यौनजन्य हिंसाबारे सचेत पारिएको छ । समाजमा निडर भई हिंसाको प्रतिकार गर्न र कानुनी आधार खोज्न उनिहरुलाई ३ दिने सिप र सशक्तिकरण गराइएको छ । विभिन्न समुदायका किशोरी बालिकाहरुलाई घरदेखि विद्यालयसम्म पुग्दा हिंड्डुल गर्ने क्रममा उनीहरु विभिन्न तबरबाट हिंसा भोगिरहेको बताउने गरेका छन ।

पछिल्लो समय समाजिक संजालको प्रयोगबाट मानसिक हिंसा तथा यौनहिंसाको घटनामा पर्न सक्ने विषयमा समेत उनीहरु सचेत भएका छन् । बालविवाह, किशोर अवस्था र किशोरीमाथि हुने शारीरिक तथा यौनजन्य दु्रव्र्यवहार सम्बन्धी कार्यक्रम अन्तर्गत गुलरिया नगरपालिका भित्रका किशोरीहरुका लागी “शारीरिक र यौनजन्य हिंसाबाट जोगिने सीप तथा सशक्तिकरण तालिम” प्रदान गरिएको छ ।

समाजमा विभिन्न कुलतबाट प्रभावित भएकाहरुको रक्षा तथा असल बानी निर्माणका लागि कार्य गर्दै आइरहेको सतमार्ग परामर्श एवं पुनस्र्थापना केन्द्रले लुम्बिनी प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तर्गत सामाजिक विकास डिभिजन कार्यालय, नेपालगञ्जको सहयोगमा गुलरियाका किशोरी बालिकाहरुलाई तालिम प्रदान गरेको आयोजक संस्थाका अध्यक्ष मोहित पौडेलले जानकारी गराए ।

लुम्बिनी प्रदेश सभासद् मालती सोडारीले नेपाली समाजमा अझैपनि सिप तथा कानुनी ज्ञानको कमीले किशोरीहरु हिंसा भोग्नु परेकोले उनीहरुलाई शसक्त बनाउन विभिन्न क्षेत्रका विज्ञहरु मार्फत ६० जना किशोरीहरूलाई तालिम प्रदान गरिएको बताए । किशोरीहरुलाई शारिरिक, मानसिक र कानुनी रुपमा सशक्त बनाई उनीहरुलाई नेतृत्व तहमा पु¥याउन यस्ता कार्यक्रमहरू अझ प्रभावकारी र व्यापक बनाउनु पर्नेमा उनको धारणा छ ।

यौनजन्य हिंसाबाट बच्ने जानकारी र आत्मविश्वास अत्यन्त जरुरी रहेको भन्दै प्रदेश सरकारले दिने सेवा सुविधा आम नागरिकले थाहा पाउनु पर्ने समेत बताए । महिला, किशोरी लक्षित सशक्तिकरणका लागि बजेट तथा कार्यक्रमहरुका लागि प्रदेश सरकारमा पहल गर्ने प्रतिबद्धता व्यक्त गरे । “शारीरिक र यौनजन्य हिंसाबाट जोगिने सीप तथा सशक्तिकरण तालिममा शान्ति पुनस्र्थापना केन्द्रकी प्रमुख एवं महिला अधिकारकर्मी सपना शर्मा, अधिवक्ता लक्ष्मी नेपाल, गुलरिया नगरपालिकाका वरिष्ठ अधिकृत मुकुन्द अर्यालले किशोरीहरुलाई शारीरिक र मानसिक सशक्तिकरण, कानुनी अधिकार, आत्मरक्षा सीप र परामर्श सम्बन्धी प्रशिक्षण दिएका थिए । समय समयमा किशोरी लक्षित विभिन्न तालिम तथा कार्यक्रम मार्फत आत्मविश्वास बढाई हिंसाबाट जोगिन सक्ने व्यवहारिक सीप विकास गर्न सहयोग पुग्ने सहभागीहरूले प्रतिक्रिया दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?