ट्रेंडिंग:

>> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली

वाईसिएल रुपन्देहीको अध्यक्षमा गोविन्द खरेल

३१ बैशाख २०८२, बुधबार
३१ बैशाख २०८२, बुधबार

बुटवल, ३१ बैशाख ।
योङ कम्युनिष्ट लिग (वाईसिएल) नेपालको तेस्रो रुपन्देही जिल्ला सम्मेलन सम्पन्न भएको छ। सम्मेलनबाट गोबिन्द खरेलको अध्यक्षतामा ५३ सदस्यीय नयाँ कार्यसमिति चयन भएका छन। जसको उपाध्यक्षमा दिलीप प्रजापति, कृष्ण ढुंगाना , सचिवमा सन्दिप यादव, सह-सचिवमा अल्ताफ खाँन, मनिष जिसी, बलिराम सहानी, जीवन शर्मा, ओमप्रकाश गुप्ता, कोषाध्यक्ष: राजेन्द्र गौंड रहेका छन।

नवनिर्वाचित अध्यक्ष खरेलले वाईसिएल रुपन्देहीलाई युवा नेतृत्व विकास, संगठन विस्तार र सामाजिक रूपान्तरणका एजेन्डालाई प्राथमिकता दिदैँ अझ व्यवस्थित, सक्रिय र युवाहरूको आशाको केन्द्र बनाउने प्रतिबद्धता जनाए।
सम्मेलनमा विभिन्न नेताहरूले वाईसिएलको ऐतिहासिक भूमिकालाई स्मरण गर्दै वर्तमान परिस्थितिमा पनि संगठनलाई सशक्त, क्रियाशील र युवामैत्री बनाउने प्रतिबद्धता जनाएका छन्।

कार्यक्रमको नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा रुपन्देही इन्चार्ज सोनिया यादवले उद्घाटन गर्दै वाईसिएलको गौरवशाली इतिहास भएको बताईन। उनले युवाहरुलाई पार्टीको मेरुदण्डको रुपमा भूमिका निर्वाह गर्न आग्रह गरिन्।
कार्यक्रममा माओवादी केन्द्र रुपन्देहीका संयोजक निर्मल जिसीले विगतमा त्याग र योगदानको स्मरण गर्दै अहिलेको पुस्ताले संगठनलाई नविन ढंगले अगाडि बढाउनुपर्ने बताए। अहिलेको आवश्यकता संगठनात्मक एकता र वैचारिक स्पष्टता भएको उनले बताए।

वाईसिएल नेपालका केन्द्रिय सचिव माधव बस्नेतले देशको परिवर्तनमा युवाको भूमिका महत्वपूर्ण रहँदै आएको दाबी गरे ।
वाईसिएल रुपन्देहीका अध्यक्ष केशव कुँवरले युवाहरूका हक, अधिकार र अवसर सुनिश्चित गर्दै संगठनलाई वैचारिक रूपले अगाडि बढाउनुपर्नेमा जोड दिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?