ट्रेंडिंग:

>> गुल्मीमा १८१ जनाले राहदानी बनाउँदा ९ लाख बढी राजस्व सङ्कलन >> आन्तरिक पर्यटकको रोजाइमा गर्जुरा पार्क, ५ महिनामा १२ हजार बढीले अवलोकन >> भदौ २३ को घटनाको सम्पूर्ण जिम्मेवारी तत्कालीन सरकारले लिनुपर्छ : गगन थापा >> निर्वाचन तयारीबारे आयोगले आज प्रधानमन्त्री र दलहरूसँग छलफल गर्दै >> डढेलो विरुद्ध पूर्व तयारीमा जुट्ने समय >> आज माइतीघरबाट ‘शान्तिपूर्ण आन्दोलन’ थाल्दै जेनजी मिराज ढुंगानाको समूह >> गण्डक नदी बलियो कि, ‘परक्यूपाइन’ कमजोर ? >> सिद्धबाबा सुरुङमार्गको काम ६५ प्रतिशत सकियो, मन्त्री घिसिङद्वारा छिटो सक्न निर्देशन >> निर्वाचन गराउने कुरामा खुट्टा नकमाऊ >> मानव–वन्यजन्तु द्वन्द्वले त्रासमा मान्छे र वन्यजन्तु  >> तेजपत्ता–दालचिनी चुरेका गाउँको प्रमुख आम्दानी >> तराईमा हुस्सु र कुहिरोको प्रभाव रहने >> रवि छुटेको दुई दिनपछि तीन करोड धरौटी बुझाएर छुटे छविलाल >> प्रधानमन्त्रीसँग लामिछानेको आग्रहः जेनजीसँगको सम्झौता कार्यान्वयन गरौँ, निर्वाचनमा दायाँबायाँ नगरौँ >> शिक्षा सुधार बहसः भौतिक संरचना र गुणस्तरमा जोड >> फोटो प्रदर्शनीमा अवलोकनकर्ताको चासो, स्वदेशी उद्योगका उत्पादनप्रति बढ्दै ध्यान >> जंगलबिचको स्वर्ग : बाह्रकुने दह >> पत्रकार महासंघ बाँकेमा ३० जनाद्वारा रक्तदान, शतक रक्तदाता जयसवाल सम्मानित >> विद्यार्थीको अध्ययनमा सहजता ल्याउन एनआईएमबी बैंकको जुत्ता–मोजा >> अज्ञात समूहद्वारा उपकुलपतिमाथि अभद्र व्यवहार >> प्रधानमन्त्रीलाई भेट्न रवि लामिछाने बालुवाटार जाँदै >> हुस्सु र शितलहरले बाँकेको जनजीवन प्रभावित >> विश्व ध्यान दिवसका अवसरमा नेपालगञ्जमा ध्यानको सन्देश >> कांग्रेसका शीर्ष बाहेकका ६५ निवर्तमान सांसदले गरे पुनर्स्थापनाको पक्षमा हस्ताक्षर >> कर्णाली प्रदेश अस्पतालमा साढे २५ लाख हिनामिना, तीन जना दोषी ठहर >> राष्ट्रपतिको सल्लाहकारबाट राजीनामा दिएका सुनिल थापा राष्ट्रियसभाका उम्मेदवार सिफारिस >> संसद् पुनर्स्थापनाबारे षड्यन्त्रको आँखा नचम्काइयोस् : रवि लामिछाने >> रुपन्देहीमा स्थानीयले ईशान हत्याको अनुसन्धान नपुग्दा प्रहरी कार्यालय घेराउ >> ट्याक्टर दुर्घटनामा चालकको मृत्यु >> रवि लामिछानेलाई पार्टी कार्यालयमा बाजागाजासहित स्वागत >> नेप्से परिसूचक २६ सयमुनि झर्‍यो >> रास्वपाको केन्द्रीय समिति बैठक बस्दै >> शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज : बाघ गणना आरम्भ हुन लाग्यो >> रास्वपाले गुण्डुमा शुरु गर्‍यो घरदैलो अभियान >> सम्झौतापछि पनि रिहा नभएकाले सुदनले गरे गृहमन्त्रीको मोबाइल नम्बर सार्वजनिक >> फेसबुक ‘मनिटाइजेसन’ नीतिमा ठूलो परिवर्तन, नेपाली क्रिएटरलाई कस्तो असर पर्ला ? >> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य

मेलमिलापकर्ताहरूको लागि ३ दिने पुनर्ताजगी तालिम

३० बैशाख २०८२, मंगलवार
३० बैशाख २०८२, मंगलवार

पाल्पा, ३० बैशाख ।
रामपुर नगरपालिकामा मेलमिलापकर्ताहरूको लागि ३ दिने पुर्नताजगी तालिम सुरु भएको छ । नगरपालिका भित्रका सूचीकृत मेलमिलापकर्ताहरूको लागि शनिबार देखि तालिम सुरु भएको हो । तालिमको शुभारम्भ गर्नुहुँदै रामपुर नगरपालिकाका नगर प्रमुख रमण बहादुर थापाले नयाँ नियम कानुन बारे जानकारी नहुँदा विवाद समाधानमा समस्या हुने गरेको बताए ।

मेलमिलापकर्ताहरू नयाँ जारी भएका नियम कानुनबारे जानकार हुनु पर्ने बताउँदै समुदायका अन्य मानिसलाई समेत सचेत गराउन आग्रह गरे। कानुनी सचेतनाको अभावका कारण समाजमा विवाद सिर्जना हुने गरेको भन्दै नगर प्रमुख थापाले कानुन भन्दा माथि कोही नभएको बताए । । विवाद र मुद्दा छलफलको माध्यम बाट समाधान गर्नु आवश्यक रहेको बताए । उपप्रमुख तथा न्यायिक समितिका संयोजक बाल कुमारी थापाले शान्त र विवाद रहित नगरपालिका निर्माणका लागि सबै मेलमिलापकर्ताहरूलाई पूर्ण जिम्मेवारका साथ लाग्न आग्रह गरिन् ।

उनले वडामा हुने विवादका मुद्दालाई न्यायोचित तवरले निरूपण गर्नु पर्नेमा जोड दिनुभयो । साथै नयाँ जारी भएका नियम कानुन बारे जानकारी गराउन पुनर्ताजगी तालिमको आयोजना गरिएको बताईन् । उनले नगरपालिकामा जग्गा विवाद सम्बन्धी मुद्दा धेरै आउने गरेको भन्दै स्थानीय सरकार, नापी कार्यालय र विषेश नापी टोलीको जग्गा मापनमा एक रूपता नहुँदा समस्या आएको बताईन् ।

कार्यक्रममा रामपुर नगरपालिकाका प्रवक्ता एवं वडा नं.१ का अध्यक्ष कपिल बहादुर खाँणले नगरपालिका भित्र सूचीकृत मेलमिलापकर्ताहरूले सम्पादन गरेको न्याय निरूपण उदहारणीय रहेको भन्दै थप प्रभावकारी कार्यान्वयनमा जोड दिए ।
रामपुर नगरपालिका वडा नं.२ का अध्यक्ष कृष्ण बहादुर दर्जीले मेलमिलापकर्ताहरूको सक्रियताले समग्र वडा संगै नगरपालिकाको न्याय निरूपणको अवस्था राम्रो भएको बताए ।

रामपुर नगरपालिका भित्रका सुचिकृत मेलमिलापकर्ताहरूको सहभागिता रहेको तालिमको सहजिकरण अधिवक्ता गिता आचार्यले गर्नु गरेकी थिईन् । नगरपालिकाको सभाहलमा न्यायिक समिति सदस्य खेमराज अधिकारी, यायिक समिति सचिवालय सचिव पार्वती परियार लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?