© २०२३
बुटवल, ३० बैशाख ।
पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर–३ कदमबासमा तिनाउ नदीमा डुबेर २ जनाको मृत्यु भएको छ । सोमबारदेखि बेपत्ता भएका बुटवल उपमहानरपालिका वडा नम्बर ४ लक्ष्मीनगरका १७ बर्षीय अभिषेक श्रेष्ठ र दिपेश सुवेदीको शव भेटिएको तिनाउ गाउँपालिका वडा नम्बर–३ का जनप्रतिनिधि टंकनाथ बस्यालले जानकारी दिए ।