ट्रेंडिंग:

>> जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने घोषणा >> लुम्बिनीमा प्रथम हिमालयन रिम क्षेत्रीय फिल्म प्रदर्शनी सम्पन्न >> राष्ट्रिय सभाबाट सरकारलाई प्रश्न : निर्वाचन तोकिएको समयमा सम्पन्न हुन्छ कि हुँदैन ? >> सरकारी कार्यालयमा हप्तामा एक–दुई दिन परम्परागत पोसाक लगाउन सकिन्छ : प्रधानमन्त्री >> सभामुख घिमिरेसँग चिनियाँ राजदूत छन सोङको बिदाइ भेट >> सुनको भाउ घट्यो, चाँदीको अहिलेसम्मकै उच्च >> ८ सीडीओ सरुवा, ४ दिनसम्म जिल्लामा नेतृत्वविहीन अवस्था >> मार्क इन्टरनेसनल कलेजमा खेलकुद सप्ताह सुरु >> सार्वजनिक कार्यक्रममा नागरिकले गरे सुशासन, पारदर्शिता र नैतिकतामाथि प्रश्न >>  कृषकलाई ५० प्रतिशत अनुदानमा पम्पसेट वितरण >> जनताको गुनासो सुन्नबाट तीन वर्षदेखि टाढिँदै इस्मा >> घर र धाराको जिआइएस प्रणालीबाट अनुगमन सुरु >> दाउन्नेको काम चाँडो सक्न मन्त्री घिसिङको निर्देशन  >> विश्व ध्यान दिवसको औचित्य >> नगरपालिकाद्वारा निःशुल्क दाउरा वितरण >> बँदिया भाले: आम्दानीको स्रोत >> आज विश्व ध्यान दिवस >> सेवा प्रवाहमा जनशक्ति अभाव मुख्य चुनौती >> आयोजकलाई अपमान गरेपछि हर्क साम्पाङले गरे उपाध्यक्ष परियारलाई कारबाही >> जेनजी आन्दोलन समिति संयोजकमा मिरज ढुंगाना, सरकार अपदस्थ गर्नेदेखि सर्वपक्षीय सरकारको योजना >> अर्जुन सापकोटा, पूर्णकला बिसी र रमेश भट्टराईले तताए अवलोकन कर्तालाई >> दोस्रो लुम्बिनी क्लासिक राष्ट्रब्यापी डेडलिफ्ट प्रतियोगिताको उपाधि दिकेश र गितालाई  >> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग 

‘‘लुम्बिनी बौद्ध सांस्कृतिक तथा खाना महोत्सव’’

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

लुम्बिनी, २९ वैशाख ।
लुम्बिनी होटल संघ नेपालको आयोजनामा लुम्बिनीमा यस बर्ष बुद्ध जयन्तीको अवसरमा ‘लुम्बिनी बौद्ध सांस्कृतिक तथा खाना महोत्सव २०८२’ हुँदैछ । महोत्सवलाई भब्य बनाउन र लुम्बिनीको बौद्ध आध्यात्मिक सास्कृतिक संभावना र त्यसले लुम्बिनीको समग्र पर्यटन क्षेत्रमा पार्ने सकारात्मक प्रभाव समेतलाइ ध्यानमा राख्दै र लुम्बिनीमा हरेक वर्ष बुद्ध जयन्तीको अवसरमा साँझ केही कार्यक्रम नहुदाको खल्लो पन महशुश भएको हुँदा यस संघले पनि बुद्ध जयन्तीलाई महोत्सवको रूपमा मनाउन केही महत्वपूर्ण गरिएको हो ।

बुद्ध जयन्तीको दिन “लुम्बिनी बौद्ध सांस्कृतिक तथा खाना महोत्सव २०८२“ भब्य रूपमा लुम्बिनी होटल संघ नेपाल, लुम्बिनी सांस्कृतिक नगरपालिका, लुम्बिनी विकास कोष र लुम्बिनी पर्यटन विकास परिषद समेतको सयुक्त आयोजनामा उक्त कार्यक्रम आयोजना हुने छ । बैशाख २९ गते लुम्बिनीको शान्तिदिप छेउ केन्द्रीय नहरको पूर्वपट्टि फुटपाथमा बौद्ध सांस्कृतिक साङ्गितिक प्रस्तुतिका साथमा शुद्ध शाकाहारी भोजनका परिकारहरू नेपाली, थारु, नेवारी, पाल्पाली, गुरुङ, मगर खाना परिकारहरूसहित इन्डियन, थाइ, चाइनिज आदि विभिन्न राष्ट्रिय अन्तरास्ट्रिय खानाका खानाका परिकारहरूका स्टलहरू रहने लुम्बिनी होटल सघका अध्यक्ष गोबिन्द ज्ञवालीले जानकारी दिए ।

उक्त कार्यक्रमका बुद्ध सम्बन्धित नाट्य प्रस्तुतिहरू बुद्धमय फ्लेभर आउने गरी कार्यक्रम हुनेछ भने आरोहण गुरुकुल नाटय स्कुलको बेजोड बुद्ध सम्बन्धी नाटक ‘गच्छामी’, मंचन हुनेछ साथै विभिन्न ख्याती प्राप्त कलाकारहरू द्वारा बौद्ध गित सङ्गितको प्रस्तुति रहनेछ, साथमा स्थानीय बुद्ध बिरहा गित, लुम्बिनी थारु आदिवासी समूह द्वारा स्थानिय थारु गित तथा नृत्य सहितको विभिन्न बौद्ध गीत संगीत प्रस्तुत गरिने लुम्बिनी होटल संघका महासचिव पुरुर्षोत्तम आर्यालले जानकारी दिए । कार्यक्रमको समुद्घाटन लुम्बिनी प्रदेशका मुख्यमन्त्री माननीय चेतनारायण आचार्यले गर्नेछन् । लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भुमेश्वर ढकाल, नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका कुलपती माननीय निशा शर्मा, लुम्बिनी बिकास कोषका उपाध्यक्ष डा. ल्यारक्याल लामाज्यु लगायतका बिशिष्ट व्यत्तित्वहरूको सहभागिता रहने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?