ट्रेंडिंग:

>> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन >> नेपालगन्ज उपमहानगरपालिकाले अवैध अटो रिक्सा नियन्त्रणमा लिँदै >> एमाले अध्यक्षको उम्मेदवारी दर्ता शुल्क १५ हजार, पदाधिकारीको १० हजार >> भिजिट भिसा प्रकरणमा अनुसन्धानपछि म्याग्दीका सीडीओ तिवारी फिर्ता बोलाइए >> यू–१९ एसिया कप : नेपाल १ सय ३० रनमा अलआउट >> ओली समूहमा असन्तुष्टिपछि लेखराज भट्ट उपमहासचिव उम्मदेवार बन्ने तय >> पार्टीलाई ठीक ढंगले चलाउन अध्यक्षमा उम्मेदवारी दिएको हुँ : ईश्वर पोखरेल >> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली

नर्सलाई नेपालमै आत्मनिर्भर हुने वातावरण हुनुपर्ने

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

दाङ,२९ बैशाख ।

अन्तर्राष्ट्रिय नर्सिङ दिवस दाङमा मनाइएको छ । सोही अवसरमा सहभागीले नर्सलाई नेपालमै आत्मनिर्भर हुने वतावरण हुनुपर्ने बताएका छन् । राप्ती स्वास्थ्य बिज्ञान प्रतिस्ठान दाङमा कार्यरत नर्सहरुले दुख गरी नर्स पढेर स्वदेशमा आत्मनिर्भर हुने वारवरण नहुँदा विदेश जान बाध्य भएको बताएका हुन् ।

प्रतिष्ठानमा कार्यरत ओटि डिपार्टमेन्ट नर्स कमला ओलीले विरामीलाई स्वस्थ बनाउनमा नर्सको भूमिका महत्तपूर्ण रहेको बताइन् । समुदायमा मात्रै होइन देशभरका नर्सले काम गरिरहेका छन् । नेपालमा काम गर्ने नर्सको संख्या कमी हुँदै आएकाले नर्सलाई नेपाल मै आत्मनिर्भर हुने वातावरण सरकारले गर्नुपर्ने बताइन् । ‘नर्स खुशी भएमा विरामीको राम्रो हेरचाह हुनसक्ने भएका कारण नर्स खुशी हुनु आवस्यक छ, ’उनले भनिन् । नर्सले लगानी गरेर पढाई पूरा गरेपछि उनीहरुले भने अनुसारको सेवा सुबिधा पाउनुपर्ने उनको माग छ । स्थानीय, प्रदेश र केन्द्रीय सरकारले नर्सलाई स्वदेशमै काम गर्ने वतावरणको सृजना गर्न आग्रह गरिन् ।नर्सिङ विद्यार्थी मौसमी बगाले आफू पीडामा भएपनि बिरामीको सेवामा लागिरहेका हुन्छौ, एउटा बिरामीसंग उभिएर काम गर्ने भनेको नर्स हो । नेपालमा राम्रो भविश्य नभएका कारण नर्स दिनदिनै विदेशीन बाध्य भएको बताइन् ।

विश्वभर फ्लोरेन्स नाइटिङ्गेलको जन्मदिनको अवरसरमा अन्तराष्ट्रिय नर्स दिवस मानउने गरिन्छ । विश्व स्वास्थ्य सङ्गठनले सेवा र समर्पणको प्रतीक मानिने नर्सहरूको सम्मान गर्न यो दिनलाई विश्व नर्स दिवसका रूपमा मनाउने निर्णय गरेको छ । नर्सिङ दोस्रो वर्षमा अध्ययनरत सोनि न्यौपानेले मेहनती र लगनशील पेशाकर्मीको रुपमा रहेको नर्सिङ बिना स्वास्थ्य सेवा अधुरो रहने बताइन् ।राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति एवं रजिस्टार डा विकास लामिछानेले अन्तर्राष्ट्रिय नर्सिङ दिवस प्रत्येक वर्ष मे १२ तारिखको दिन मनाइने गरेको बताए । सन् १९७४ को जनावरीमा निर्णय गरी फ्लोरेन्स नाइटिङ्गेलको जन्मोत्सवको दिन अर्थात मे १२ तारिखलाई अन्तर्राष्ट्रिय नर्सिङ दिवसको रुपमा विश्वभर मनाउन थालिएको बताए । नर्सहरु आफ्नो काममा इमान्दारीताका साथ निरन्तर खटने भएका कारण स्वास्थ्य सेवामा सहज भएको बताए । स्वास्थ्यको मेरुदन्डको रुपमा रहेका नर्सहरुलाई सेवा सूविधा प्रदान गरेर स्वदेशमै काम गर्ने वातावरण सृजना गर्नुपर्ने बताए ।

प्रतिष्ठानका रेक्टर बसन्त लामिछानेले नर्सिङ हक हितको लागि सबै नर्स एकीकृत ढंगले आवाज उठाउनु पर्ने बताए । नर्सिङ प्राध्यापक इसु योगीले नर्सका महत्तपूर्ण समस्यालाई सरकारले सम्वोधन गर्नुपर्ने बताइन् । नर्स भनेका केयर गिभर मात्रै होइनन् । उनीहरुको क्षमताको कदर गर्नुपर्छ । नर्सिङ अध्ययनरत विद्यार्थी खुस्बु गुप्ता, आशिष चौधरी, खरनाकुमारी बिक, सोनि न्यौपाने लगाएतले कविता मार्फत नर्सिङ दिवसको शुभकामना दिएका थिए । प्रतिष्ठानका नर्सिङ प्रोफेसर अम्बिका पौडेलको अध्यक्षतामा कार्यक्रम भएको थियो । अन्तराष्ट्रिय नर्सिङ दिवसको यसपटकको नारा ‘हाम्रा नर्सहरू, हाम्रो भविष्य र नर्सहरूको हेरचाहले अर्थतन्त्रलाई बलियो बनाउँछ,’ भन्ने रहेको छ ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?