ट्रेंडिंग:

>> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका

अन्तरराष्ट्रिय मन्चमा बुटवलका ३ जना बालबालिका

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

बुटवल, २९ बैशाख ।
बालबालिकाहरुको प्रतिभा प्रस्फुटन गर्ने अन्तराष्ट्रिय मंचमा बुटवलका ३ जना बालबालिकाहरुले भाग लिने भएका छन । जेठ ८–१५ गतेसम्म फिलिपिन्समा हुने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम पेजेन्ट २०२५ को छैटौ संस्करणमा नेपालको प्रतिनिधित्व गर्दै बुटवलका मिस्टर अभिनव न्यौपाने, मिरिन्जा गाहा, अग्रिमा कुवर र नेपालगंजबाट मिस मोनिका कठायत गरि चार जना प्रतिस्प्रर्धामा उत्रने भएका छन । बालबालिकाहरुमा रहेको प्रतिभालाई ट्यालेन्ट, गाला राउण्ड, प्रश्नावली लगायत विभिन्न राउण्डमा प्रतिस्प्रधा गराई उत्कृष्टलाई पुरस्कृत गरिने लिटल एण्ड टिन ईन्टरनेश्नल ग्लाम २०२५ को नेश्नल डाईरेक्टर तथा मेजेस्ट्रिक ग्रुपका सिईयो मंजिस गिरिले बताए । देशभित्र नै गरिएको प्रतिभा प्रस्फुटनका कार्यक्रमबाट उत्कृष्ट भै यो अवसरमा बालबालिकाहरुले पाएको उनी बताउछन । नेपालको भाषा, भेषभेषा, संस्कृतिलाई अन्तरराष्ट्रिय मंचमा चिनाउने अवसरका रुपमा यो प्रतियोगिता भएको उनले बताए । विगत लामोसमयदेखि बालबालिकाको प्रतिभा प्रस्फुटन गर्ने महत्वपुर्ण कार्यक्रम गर्दै आएको उनले बताए । २०१६ मा शुरु भएको र लामोसमयदेखि निरन्तर हुदै आएको छ । सगरमाथा, लुम्बिनी र बिर गोर्खालीको रुपमा रहेको नेपालको पहिचानलाई थप उजगार गर्ने लक्ष्य रहेको उनले बताए ।
ग्रुपको आयोजनामा मोडल अफ लुम्बिनीमा सहभागी भएर विजेता र विभिन्न विधामा उत्कृष्ट बन्दै छनौट भएको उनले बताए । यसअघि समेत धेरै विधामा नेपालबाट प्रतिनिधित्व गरेका बालबालिकाहरुले पुरस्कृत जितेको ईतिहास रहेको भन्दै उनले यसपटक अझ राम्रो नतिजा ल्याउने गरि तयारी भैरहेको बताए । नेपालमा पनि जेठमा मास्टर एण्ड मिस लिटल २०२५ को तयारी भैरहेको भन्दै बढीभन्दा बढी बालबालिकाहरु सहभागिता गराउन उनले आग्रह गरे । पाचौ संस्करणमा ३३ देश सहभागी रहेको भन्दै उनले यो छैटौ सिजनमा थप देशहरु बढ्ने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?