ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

‘‘सीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता’’

२९ बैशाख २०८२, सोमबार
२९ बैशाख २०८२, सोमबार

बुटवल, २९ वैशाख ।
बुटनवल उपमहानगरपालिकाका नगर प्रमुख खेलरााज पाण्डयले सीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार बुटवल उपमहानगरपालिकाद्वारा स्नातक अध्ययनरत रोजगारीको खोजीमा रहेका विद्यार्थीहरूका लागि आयोजित रोजगार सम्बन्धी तालिमको उद्घाटन गर्दै नगर प्रमुख पाण्डेयलेसीपसहितको स्वरोजगारमुलक शिक्षा अहिलेको आवश्यकता भएको बताएका हुन् ।

आफुले सिकेको सीप अनुसारको रोजगारी खोज्ने भन्दा पनि कुन कार्यालयलाई कस्ता कर्मचारी आवश्यक छ भन्ने बुझेर सोही अनुसारको सीपमूलक तालिम लिन जरुरी रहेको उनको भनाइ थियो । सीप र रोजगारीसँग जोड्ने तथा सामाज र ब्यवहारीकतालाई सँगसँगै अगाडि बढाउने खालको शिक्षा नीति आवश्यक रहेको भन्दै नगर प्रमुख पाण्डेयले बुटवल उपमहानगरपालिकाले पढ्दै कमाउदै भन्ने अवधारणा अनुरूप बिभिन्न सीपमूलक तथा स्वरोजगारमूलक तालिम प्रदान गर्दै आएको जानकारी गराए ।

सीप र संस्कारसहितको स्वरोजगारमुलक शिक्षा बुटवलको मुल मन्त्र भएको भन्दै उनले सोही अनुरूप बुटवल उपमहानगरपालिकाले विद्यार्थीहरूलाई देशका लागि आवश्यक पर्ने दक्ष जनशक्ति उत्पादन गर्न थालेको बताए ।
अहिलेको समाजमा परम्परागत र यथास्थितिवाद हावी रहेको भन्दै उनले युवा विद्यार्थीहरूले त्यसलाई तोड्नुपर्नेमा जोड दिए ।सीप र कामको सम्मान गर्ने परिपाटीको विकास गर्न जरुरी रहेको बताउदै नगर प्रमुख पाण्डेले आफैंले कमाउदै पढ्ने विद्यार्थीहरूलाई बुटवल उपमहानगरपालिकाले सम्मान गर्ने बताए ।

कार्यक्रममा उपप्रमुख सावित्रा देवी अर्याालले युवाहरूलाई स्वदेशमै केही गरेर आत्मनिर्भर बनाउने उदेश्यले उपमहानगरपालिकाले बिभिन्न किसिमका सीपमूलक तालिम दिदै आएको बताउदै आफुले सिकेको सीप सदुपयोग गरी आत्मनिर्भर बन्न प्रशिक्षार्थीहरूलाई आग्रह गरिन् । बुटवलमा सञ्चालित ८ क्याम्पसका ११० जना विद्यार्थीहरूको सहभागीता रहेको तालिममा बरिस्ठ प्रशिक्षक अजय रेग्मीले प्रशिक्षण दिएको बुटवल उपमहानगरपालिकाका रोजगार शाखा प्रमुख अरबिन्द पाण्डेले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?