Butwal Today

प्रधानमन्त्री ओली लुम्बिनीमा (फोटोफिचर)

२९ बैशाख २०८२, सोमबार
अ+
अ-

काठमाडौं, २९ बैशाख । लुम्बिनीमा २५६९ औं बुद्ध जयन्ती मनाइएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा सो जयन्ती मनाइएको हो । त्यसका लागि आज बिहान प्रधानमन्त्री ओलसहितको टोली लुम्बिनी पुगेको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?