Butwal Today

सुन तोलामा १४ सयले घट्यो

२६ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २६बैशाख ।

सुनको मुल्य तोलामा १४०० रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुनको मूल्य एक लाख ९० हजार ८०० कायम हुन पुगेको छ । बिहीबार भने प्रतितोला एक लाख ९२ हजार २०० रूपैयाँमा कारोबार भएको थियो ।

बिहीबार चाँदी भने प्रति तोला १ हजार ९६० रूपैयाँमा खरिदबिक्री भइरहेको छ।