Butwal Today

भारतले आतंकवादी अखडामा गरेको आक्रमण जायज: कांग्रेस

२६ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २६ बैशाख।

भारतले आतंकवादी अखडामा गरेको आक्रामण जायज ठहर गरेको छ। बुढानिलकण्ठसहित सभापति देउवा निवासमा बसेको पदाधिकारी बैठकले भारतको सो हमला जायज ठहर गरेको प्रवक्ता प्रकाशशरण महतले जनाए।

`नेपाली कांग्रेस आतंकवादको बिपक्षमा छ,` उनले भने, `आतंकवादी गतिबिधि विरुद्ध भएको आक्रामण जायज छ,` उनले भने ।