ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

सुत्नु अघि लगाउनु होस् पाँच चीज, बिहानै पाइने छ छालामा चमक

२६ बैशाख २०८२, शुक्रबार
२६ बैशाख २०८२, शुक्रबार

काठमाडौं, २६ बैशाख ।

मानिसहरु सफा र चम्किलो छाला कायम राख्नका लागि विभिन्न प्रयास गरिरहेका हुन्छन । तर, गर्मी मौसममा घाम, धुलो, पसिना र छालामा चिल्लोपनका कारण अनुहारको सबै सौन्दर्य हराएर जान्छ । अत्यधिक गर्मीले छालामा नराम्रो असर गर्छ। यसबाहेक घामको किरणका कारण छालामा टेनिङ र पिग्मेन्टेसनको समस्या पनि आउँछ ।

तर, छाला हेरचाह विशेषज्ञहरूले केही विशेष र अद्भुत चीजहरूको बारेमा बताएका छन्, जुन सुत्नु अघि अनुहारमा लगाउनाले छालालाई स्वस्थ र चम्किलो राख्छ। आउनुहोस् जानौं राती सुत्नुअघि अनुहारमा लगाउने  के के चीजहरू हुन् ? जो छालाको चमक कायम राख्न मधत गर्छ र छालासँग सम्बन्धित समस्याहरू पनि टाढा राख्छ। उसो भए, जानौं ।

एलोवेरा जेल

एलोभेरा जेल छालाको लागि धेरै लाभदायक साबित हुन्छ। विशेषगरी गर्मी मौसममा यसले छालालाई राम्रोसँग मोइस्चराइज गर्छ। एलोवेरा जेलले छालालाई शीतलता प्रदान गर्दछ र घामको टेनिङ र घामको क्षतिबाट राहत प्रदान गर्दछ। राति अनुहार राम्ररी धोएपछि अनुहार सुकाउनुहोस्  । यसपछि एलोभेरा जेलले अनुहारमा केही समय मसाज गर्नुहोस् र त्यसपछि सुत्नुहोस्। बिहानै तपाईको छाला हाइड्रेटेड र चम्किलो देखिनेछ।

टी ट्री आयल  

टी ट्री आयल छालालाई पोषण दिन्छ र छालाको धेरै समस्याहरू पनि हटाउँछ। यसले छालालाई मॉइस्चराइज गर्छ र यसको साथसाथै अनुहारमा पिम्पल, दाग, जलन, घामको ट्यानिङ पनि हटाउँछ। यसको मद्दतले छालाको संक्रमणबाट पनि राहत मिल्छ । यसलाई नरिवलको तेलमा मिसाएर राती सुत्नुअघि अनुहारमा लगाउनु पर्छ । केही समय मसाज गरेपछि भिजेको कपासले अनुहार सफा गर्नुहोस् र सुत्नुहोस्।

गुलाब जल

घरमा गुलाब जल राख्नुपर्छ । यसलाई प्राकृतिक र उत्तम छाला हेरचाह भनिन्छ। गर्मीमा गुलाब जलले अनुहारको चमक कायम राख्छ र छालालाई प्राकृतिक रूपमा टोन गर्छ। जसले गर्दा छाला सफा र चम्किलो देखिन थाल्छ । राति सुत्नुअघि ग्लिसरीनमा गुलाब जल मिसाएर अनुहारमा लगाएर केही समय मसाज गर्नुहोस । बिहान फरक अनुभव प्राप्त गर्नु हुनेछ ।

नरिवल तेल
नरिवलको तेललाई आयुर्वेदमा छालाको लागि बरदान भनिएको छ। यसले छालालाई प्राकृतिक रूपमा मोइस्चराइज गर्छ। यसले छालालाई आवश्यक पोषण प्रदान गर्छ। छालालाई हाइड्रेटेड राख्नुका साथै यसले छालासँग सम्बन्धित धेरै समस्याबाट पनि बचाउँछ। यसको मद्दतले छालाको टोन पनि हट्छ र छाला चम्किलो हुन थाल्छ। राति अनुहारमा मनतातो नरिवलको तेल लगाउनाले अनुहारमा चमक आउन थाल्छ ।

भिटामिन सी सीरम
भिटामिन सी सीरमको मद्दतले छालामा कोलाजेन उत्पादन बढ्छ। यो सीरमले अनुहारलाई संक्रमणबाट बचाउँछ र छालालाई जवान राख्न मद्दत गर्छ। यसको मद्दतले छालालाई मोइस्चराइजेसन प्राप्त हुन्छ र रंग सफा हुन्छ। यसले दाग धब्बा कम गर्छ र छालालाई चम्किलो बनाउँछ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?