Butwal Today

सरकारको नीति तथा कार्यक्रम २८ गते पारित गरिने, एमालेले लगायो ह्वविप

२६ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, २६ वैशाख ।

सरकारको नीति तथा कार्यक्रम बैशाख २८ गते पारित गरिने भएको छ।

जसका लागि नेकपा एमालेले सो दिन उपस्थित हुन सांसदहरूलाई ह्विप लगाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?