ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

पुर्व मन्त्री चौधरीको पहलमा ७० लाखको योजनाले लियो गति

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

रौतहट २५ बैशाख।

मधेश प्रदेशका सांसद तथा पूर्व मन्त्री केशव राय चौधरीको पहलमा  गृहजिल्ला राैतहटको गुजरा नगरपालिका अन्तर्गत ७० लाखको लागतमा दुईवटा योजनाको काम सुरु भएको छ। पूर्व मन्त्री चौधरीको पहलमा क्षेत्र ३(क) अन्तर्गत गुजरा १ मनर्हवा सडक स्तरउन्ती तथा आरसिसि ढलान निर्माण कार्य बिहीबार देखि सुरु भएको हो ।भौतिक पूर्वाधार विकास मन्त्रालय, मधेश प्रदेश मार्फत विनियोजीत ४५ लाख रुपैयाँको लागतमा निर्माण हुने सडक ढलानको बिहीबार प्रमुख अतिथि प्रदेश सांसद चौधरीले शिलान्यास गरेसंगै काम सुरु भएको छ।

त्यस्तै प्रदेश सांसद चौधरीको विशेष पहलमा मधेश प्रदेशको युवा, खेलकुद तथा समाज कल्याण मन्त्रालयबाट विनियोजित २५ लाख रुपैयाँको लागतमा गुजरा ८ स्थित कब्रीस्तान घेरावेरा निर्माण सुरु भएको  छ। संसदीय निर्वाचन क्षेत्र नम्बर ३ क बाट निर्वाचित भएदेखि नै प्रदेश सांसद  केशव राय चौधरीले सार्वजनिक तथा भौतिक पूर्वाधार निर्माणमा विशेष पहल गर्दै आएका छन्। मुस्लिम समुदायका मानिसहरूको चिहान राखिने स्थान कब्रीस्तानको घेराबेरा हुनलाग्दा स्थानीयहरू खुसी भएका छन्।

शिलान्यास समारोहमा प्रदेश सांसद चौधरीका साथै स्थानीय जनप्रतिनिधि तथा  विभिन्न राजनीतिक दलका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको सहभागी गुजराका मेयर प्रत्याशी शेख एकरामुलले न्युज कारखानालाई बताएका छन् । पूर्व मन्त्री चौधरीको पहलमा गुजरा नगरपालिकाका साथै सिंगो क्षेत्र ३क अन्तर्गत कैयौं उदाहरणीय विकास निर्माणको काम भएको स्थानीयहरूले बताएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?