ट्रेंडिंग:

>> एमाले महाधिवेशनमा मतदानको समय सर्‍यो, भोलि बिहान ८ बजेदेखि >> न्यू होराइजनलाई अन्तर विद्यालय छात्र-छात्रा कबड्डीको उपाधि >> मतदान सुरु हुनै लाग्दा प्रतिनिधिका हात–हातमा थमाइयो ओली प्यानलका उम्मेदवारको सूची >> एनसेल फाउन्डेसनले एनपीएल दोस्रो संस्करणका चौकाहरु बापत २४ सय शैक्षिक सामग्री वितरण गर्ने >> हर्क साम्पाङको पार्टीका उपाध्यक्ष राजकुमार पक्राउ >> उपेक्षित उष्णप्रदेशीय रोग सरकारको प्राथमिकतामा पर्न सकेन >> बुटवलमा हुने राष्ट्रिय औद्योगिक प्रदर्शनीको तयारी पूरा >> बिस पचहत्तर युवा परिवारको सातौँ वार्षिकोत्सव >> सिरियल नम्बर विवादः गगन थापा समूह एक्लियो >> लामो समयपछि सेयर बजार दोहोरो अंकले बढ्यो >> सहकारी पिडित सँगै पूर्व मेयर रिले अनशनमा >> गढवामा बाढी प्रभावितका लागि १ सय ५० क्षमताको सेल्टर हाउस निर्माण हुने >> राष्ट्रियसभा उम्मेदवार बन्न थापाले दिए राष्ट्रपति सल्लाहकार पदबाट राजीनामा >> संविधान पुनर्लेखन गरी निर्वाचन सुनिश्चित गर्न जसपा नेपालको माग >> एमाले महाधिवेशनको मतदानमा ढिलाइ, प्राविधिकका अनुसार राति ८ बजेसम्म सुरु हुन सक्छ >> अटिजम भएका व्यक्तिको विकासमा अभिभावकको माया, समय र सकारात्मकता अपरिहार्य >> दक्षिण भकारीमा बुबा र छोरी आत्महत्या प्रकरण: अन्जुका श्रीमान् पक्राउ >> ईश्वर पोखरेल समूहले प्यानल टुङ्ग्यायो, को–को परे ? (सूचीसहित) >> देउवा भेट्न पुगे शेखर, ‘सिरियल नम्बर’ बिनाका फारम फिर्ता गर्न आग्रह >> सुनको भाउ आज १ हजार ६ सय रुपैयाँले घट्यो >> एमाले महाधिवेशनको मतदान ४ बजेदेखि, अन्तिम परिणाम भोलि दिउँसो आउने >> नवलपरासीको सीमा क्षेत्रबाट २० लाखको अवैध कफी बरामद >> मन्त्री घिसिङ बर्दिया जाँदै >> रोजेको मन्त्रालय अन्य दलको भागमा परेपछि मधेसबाट बाहिरिने जनमतको चेतावनी >> कांग्रेसको क्रियाशील सदस्यता नवीकरणको म्याद सकिए पनि काम सकिएन >> सुदनलाई तनुजाको चेतावनी : नेपाल प्रयोगशाला होइन, जेनजीको नाम बेच्न बन्द गर >> रुद्रकली र खगेन्द्रप्रसाद भैरहवा आइपुगे, भोलि उड्नेछन् कतार >> युवा नेता राजु गुरुङले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी, चुनाव जित्ने दाबी >> महिला क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा हर्षल पाठक नियुक्त >> एमाले निर्वाचनको मतदानबारे आयोगले भन्यो–४ बज्दैन, २ बजेभित्र सुरु हुन्छ >> गण्डक सिँचाइमा पुस पहिलो साता पानी प्रवाह हुने >> किन बढिरहेछ पुराना दलहरूप्रति वितृष्णा ? >> किसानको माग सम्बोधनमा किन उदासीन ?  >> भूकम्पबाट १ हजार २ सय ११ घरमा क्षति  >> गृहिणीबाट सफल उद्यमी बनेकी सुस्मा >> पृथ्वीचन्द्र अस्पतालको अनियमितताबारे अख्तियारको चासो  >> प्लाइउड उद्योगमा किन गोदाम गरिन्छ युरिया मल ? >> ११ केन्द्रीय सदस्यसहित अनुशासन र लेखा आयोग पदाधिकारी निर्विरोध निर्वाचित >> एमाले महाधिवेशनमा आज मतदान, ओली-पोखरेल समूहबीच प्रतिस्पर्धा >> मुक्त कमलरीहरु अधिकारका लागि एकजुट हुनुपर्ने >> औद्योगिक प्रदर्शनीको सुरक्षामा विशेष ध्यान दिन सरोकारवालाको आग्रह >> घरआँगनमै स्वास्थ्य सेवा : नरैनापुरमा बदलिँदै स्वास्थ्य चेतना >> मधेसमा दुई मन्त्री थपिए, मन्त्रिपरिषद् ६ सदस्यीय (सूचीसहित) >> एमाले महाधिवेशन : उम्मेदवारी दर्ताको समय सकियो >> सरकारसँग वार्ता गर्न दुर्गा प्रसाईंले बनाए वार्ता समिति >> ओलीको प्रस्तावकमा रामबहादुर ‘बादल’, समर्थक विष्णु पौडेल >> यू–१९ एशिया कपमा नेपाल लगातार दोस्रो खेलमा पराजित >> ४ महिनामा ६ खर्ब ८७ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३० खर्ब ५५ अर्ब नाघ्यो >> यी हुन् ईश्वर पोखरेलको टिमका समावेश पदाधिकारी >> ओलीको उम्मेदवार सूचीमा विद्या भट्टराईको नाम छैन

राष्ट्र बैंक नेतृत्वविहीन, संसदमा गभर्नर नियुक्तिको माग तीव्र

२५ बैशाख २०८२, बिहीबार
२५ बैशाख २०८२, बिहीबार

काठमाडौं, २५ वैशाख ।

नेपाल राष्ट्र बैंक गभर्नर पद खाली रहँदै आएको विषय बिहीबारको प्रतिनिधिसभा बैठकमा गम्भीर रूपमा उठेको छ। नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले संसदमा सरकारको ध्यानाकर्षण गराउँदै तत्काल गभर्नर नियुक्तिको माग गरेका छन्। उनका अनुसार लामो समयदेखि बैंक नेतृत्वविहीन रहँदा आर्थिक निर्णय प्रक्रिया प्रभावित हुने मात्र होइन, अनावश्यक अड्कलबाजी र असमञ्जस पनि बढिरहेको छ।

खतिवडाले धितोपत्र बोर्डका अध्यक्षमाथि उठेका कमिसन मागिएको आरोपबारे सरकार स्पष्ट हुनुपर्ने बताए। “धितोपत्र बोर्डको अध्यक्षले आईपीओ स्वीकृतिका लागि कमिसन मागेको कुरा बाहिर आएको छ,” भन्दै उनले संसदमै सरकारसँग जवाफ मागे।

आफ्नो मन्तव्यको अर्को पाटोमा सांसद खतिवडाले अन्तर्राष्ट्रिय सुरक्षा अवस्थाबारे चिन्ता व्यक्त गरे। उनले रुस–युक्रेन, इजरायल–हमास र भारत–पाकिस्तानबीचका द्वन्द्व तथा चीन–ताइवान तनावले नेपालको अवस्थालाई थप जटिल बनाइरहेको भन्दै सरकारले सजग भएर सामना गर्नुपर्ने बताए। आतंकवादविरुद्धको लडाइँमा नेपालले कुनै पनि देशलाई साथ दिन तयार रहनुपर्ने धारणा व्यक्त गर्दै उनले यस्तो जटिल समयलाई गम्भीरतापूर्वक लिने आग्रह गरे।

उनको मन्तव्यले हालको आन्तरिक आर्थिक नेतृत्व रिक्तता र बदलिंदो अन्तर्राष्ट्रिय राजनीतिक सन्दर्भमा नेपालको भूमिकाबारे गहिरो सोच आवश्यक रहेको सन्देश दिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?