Butwal Today

प्रदिप नेपालको निधन

२३ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, २३ बैशाख।

नेकपा एमालेका नेता प्रदिप नेपालको निधन भएको छ। नर्भिक अस्पतालमा उपचाररत नेता नेपालको निधन भएको हो । बिस्तृत विवरण आउन बाँकि छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?