ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

लायन्सहरुद्वारा व्हिल चेयर वितरण

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

बुटवल, २१ बैशाख ।

सामाजिक क्षेत्रमा क्रियाशिल लायन्स क्लब अफ बुटवल स्टार्स, लायन्स क्लब अफ बुटवल मुक्तिनाथले अपाङ्गता भएका दुइ जना महिला र पुरुषलाई एक–एक थान व्हिल चेयर वितरण गरेको छ । शुक्रबार एक कार्यक्रम आयोजना गरी सैनामैना नगरपालिका १० सालझण्डी पानगाउँ निवासी सृजना सिन्जापति र भेष बहादुर रानालाई लायन्स इन्टरनेशनल ३२५ पि नेपालका जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठ र लायन्स इन्टरनेशनल ३२५ पि नेपालका जिएमटि कोडिनेटर दिपक कुमार श्रेष्ठले व्हिल चेयर हस्तारण गरेका हुन्।

हस्तान्तरण कार्यक्रममा बोल्दै जिएसटि कोडिनेटर आशिष कृष्ण श्रेष्ठले लायन्स युवाहरु थोरै थोरै रकम जुटाएर सामाजिक कार्यमा अग्रसर रहेको बताए । गरिब विपन्न बर्गलाई गरिने सहयोग सबैभन्दा ठुलो धर्म भएको उनले दाबी गरे । सामाजिक सेवामा समर्पित लायन्स क्लबले लामो समयदेखि विश्वका अधिकांश मुलुकहरुमा मानवीय सेवाका कामहरु गर्दै आएको छ । फरक क्षमता भएका तर अवसर नपाएकाहरु लायन्सको प्रमुख प्राथामिकतामा रहेको जिएमटि कोडिनेटर दिपक कुमार श्रेष्ठले बताए । ‘हामी सेवा गर्छौं’ भन्ने मुल नारालाई आत्मसाथ गर्दै लायन्स स्टार्सले समाज सेवा गर्ने नारालाई अघि सारेर काम गर्दै आएको क्लबका अध्यक्ष भुपेन्द्र अर्यालले बताए । तेस्तै कार्यक्रममा लायन्स क्लब अफ बुटवल मुक्तिनाथ का अध्यक्ष छवि लाल पाण्डेय,डिष्ट्कि एडभाइजर लक्ष्मण रेग्मी, डिष्ट्कि चिफ सुरेश चन्द भट्राई, रिजन चेयर पर्शन कृष्ण प्रसाद पान्डे जोनचेयपर्सन अन्जिल खान,लायन्स क्लब बुटवल मुक्तिनाथ का प्रथम उपाध्यक्ष तुल्सी राम पान्डे ,लायन्स स्टार्सका सदस्य अब्दुल सलामत र ई छविन्द्र भट्राइ लगाएत उपस्थिति रहेका थियो ।

स्टार्सका संस्थापक सदस्य तथा कार्यक्रम संयोजक कमलेश कुमार कसौधन लगायतले सामाजिक कार्यमा आफुहरुको साथ रहने बताए । लायन्स क्लब अफ मुक्तिनाथ सदस्य तथा कार्यक्रम संयोजक कल्याण घिमिरेको आफ्नो जन्मदिनको अवसरमा अन्त खर्च गर्नुभन्दा मानवीय सेवाका लागि सहयोग पु¥याउन र अरुलाई पनि सेवामा समर्पित हुन प्रेरित गर्ने उद्देश्यले उक्त रकम प्रदान गरेको घिमिरे बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?