Butwal Today

नेकपा एसको संसदीय दलको बैठक केही बेरमा बस्दै

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ बैशाख ।

नेकपा एकीकृत समाजवादीको संसदीय दलको बैठक केही बेरमा बस्दैँ छ । सो पार्टीको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा दिउँसो १ः०० बजेबाट सो बैठक सुरू हुदैँछ ।

केपी ओली नेतृत्वको सरकारले संसदमा पेस गरेको आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रमबारे छलफल गर्न तथा भोली देखि संसदमा प्रस्तुत हुदाँ एकमत बनाउनका लागि सो बैठक बोलाइएको हो  । पार्टीबाट प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने सांसदहरूलाइ बैठकमा बाेलाइएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?