Butwal Today

एमालेको सचिवालय बैठक सुरू

२१ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, २१ बैशाख ।

नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ । च्यासल, ललितपुरस्थित केन्द्रीय कार्यालयमा उक्त बैठक सुरू भएको हो ।

बैठकमा समसमायिक राजनीतिक विषय तथा बिधान संसोधनलगायतमा छलफल हुने बुझिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?