ट्रेंडिंग:

>> सुनको मूल्य तोलामा ५ सय रुपैयाँले घट्यो >> मधेश प्रदेशका ५ पदमुक्त सांसदहरूले मागे एक वर्षको हाजिरी विवरण >> लुम्बिनीमा होटल अतिथि सत्कार तालिम, सेवा गुणस्तर सुधारमा जोड >> प्रेस चौतारी केपी ओली सर्वसम्मत एमाले अध्यक्ष हुनुपर्ने पक्षमा छ : गणेश पाण्डे >> कांग्रेस संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूले ६ बुँदे माग राख्दै बुझाए ज्ञापनपत्र >> लुम्बिनी प्रादेशिक अस्पताल : सेवा विस्तार र प्रविधिक सुधारमा उल्लेखनीय फड्को >> राधाकृष्ण युवा क्लबद्वारा बिरामीलाई खाद्यान्न तथा नगद सहयोग >> अविश्वासको प्रस्ताव दर्ता गर्न गएका सांसदमाथि मधेसका सभामुखले गरे हातपात >> कजारिया टायल्सको ‘लक्की ड्र’ विजेता घोषणा >> विश्व मधुमेह दिवस: मधुमेह बारे जानौँ  >> आज विश्व मधुमेह दिवस मनाइँदै >> फोहर मैला व्यवस्थापनमा स्थानीय सरकार >> सांस्कृतिक सम्पत्तिको संरक्षणमा चासो  >> गुल्मीमा कहिलेसम्म रहला जहाज उडान ? >> शिविरले फर्कायो ज्योति  >> एनपीएल हेर्न साधारणतर्फ ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँमा पास पाइने >> ४ वर्षदेखि नेपाल–भारत बैठक नहुँदा: नहर मर्मत भएन, पीडितले ३ करोड पाएनन् >> मधेशका ५ सांसदलाई सभामुखले गरे पदमुक्त >> मधेस प्रदेश सभामा सभामुखविरुद्ध अविश्वास प्रस्ताव दर्ता >> रवि र छविको मुद्दामा मिसिल झिकाउने आदेश >> महालेखाको प्रतिवेदनले खोलेको रहस्य : बढैयातालमा लेखापालकै खेलमा करोडौँ बेरुजु >> दश बाम घटक एकता : केन्द्रमा उत्साह, प्रदेशमा अन्योल >> दाङमा जेनजी आन्दोलनमा तोडफोड र आगजनी गर्ने १० जना पक्राउ  >> जनप्रदर्शनका लागि एमाले रुपन्देहीको तयारी तीव्र,जेनजी युवाहरु ठूलो संख्यामा उपस्थित हुने >> विदेशमा बस्नुहुन्छ र राष्ट्रिय परिचयपत्र छ ? अनलाइनबाटै मतदाता दर्ता सम्भव >> कोशीका पूर्वमन्त्री आङ्बोको गाडीले ठक्कर दिँदा एकको मृत्यु >> कांग्रेस बैठकमा विवाद: मन्सुरलाई दोहोर्याएर बोल्न अनुमति दिएपछि होहल्ला >> सेयर बजारमा ६ कम्पनीको मूल्य १० प्रतिशतले वृद्धि >> राष्ट्रिय परिचयपत्र भएका नागरिकले मतदाता नामावलीका लागि अनलाइनबाटै आवेदन दिन सक्ने >> मधेस प्रदेशका २ सांसदमाथि पार्टी कारबाही सुरु >> मतदाता सहभागिता सुनिश्चित गर्न दर्ता अवधि थप्नुपर्छ : प्रदीप पौडेल >> कर्णाली प्रदेशसभा पुनर्निर्माण गरिँदै >> राजनीतिक अस्थिरताले नेपालमा आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने अनुमान : विश्व बैंक >> आईजीपी कार्कीले उठाए सुरक्षा सुधार र राशन वृद्धिका विषय >> गृहमन्त्री अर्यालको स्पष्टोक्ति : दल खोल्दिनँ, चुनाव पनि लड्दिनँ >> चुनावअघि महाधिवेशन गर्नुपर्ने भए विशेष अधिवेशनमा जाऔँ – सहमहामन्त्री राठौर >> पोखरा–मुग्लिन सडकको पश्चिम खण्डमा १८ किलोमिटर कालोपत्रे सम्पन्न >> जेनजी आन्दोलनमा क्षतिग्रस्त ४६५ मध्ये ४४८ प्रहरी बिट पुनः सञ्चालनमा >> नियुक्त भए पनि मधेसका मन्त्री ‘अलपत्र’ ! >> अवकाशलगत्तै कुवेर खापुङमाथि विदेश भ्रमण र उपत्यका छाड्न रोक >> निर्वाचन आयोगले आचारसंहिताबारे दलहरुसँग छलफल गर्दै >> सातौं लुम्बिनीको महोत्सव–२०८२ को तयारी तीव्र >> दूरसञ्चार कम्पनीका १८ जना विरुद्धको मुद्दा सुनुवाइका लागि तोकियो पेसी >> रवि र छविको मुद्दा न्यायाधीश आचार्य र अर्यालको संयुक्त इजलासमा >> सिमामा तस्करले आक्रमण गरेपछि सशस्त्र प्रहरीद्वारा हवाई फायर  >> जेनजीका माग पूरा नभए निर्वाचन हुँदैन : सुदन गुरुङ >> ५ महिनामै बागमती प्रदेशका प्रमुख सचिव भूपाल बरालको सरुवा >> नवनियुक्त आईजीपी दानबहादुर कार्कीलाई दर्ज्यानी चिह्न प्रदान >> कांग्रेसको विशेष महाधिवेशन पक्षधरले आज महिला भेला गर्दै, शुक्रबार युवा भेला >> सुनको भाउले नाघ्यो साढे २ लाख, कतिमा हुँदै छ कारोबार ?

पेशागत पत्रकारहरुको पारिश्रमिकको सुनिश्चिता हुनुपर्छः अध्यक्ष पाण्डे

२१ बैशाख २०८२, आइतबार
२१ बैशाख २०८२, आइतबार

चन्द्रौटा, २१ बैशाख ।

प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष गणेश पाण्डेले आम नागरिकलाई सुशुचित गर्दै समाजको सकरात्मक विकासको पक्षमा कलम चलाउनुपर्ने बताएका छन् । कपिलवस्तुको गोरुसिंगेमा पेशागत पत्रकारहरुको सुरक्षासँगै पारिश्रमिकको सुनिश्चिता हुनुपर्ने उनले बताए ।

चौतारी लुम्बिनी प्रदेशले प्रेस स्वतन्त्रता दिवसको अवसरमा आयोजना गरेको प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी अन्तरसंवाद कार्यक्रममा सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । प्रेस चौतारी नेपाल व्यावसायिक पत्रकारहरुको हकहितका लागि प्रतिबद्ध रहेको जनाउँदै सूचना प्रविधिलाई प्रयोग गरी मर्यादित व्यवसायिक पत्रकारिता गर्न उनले आग्रह गरे ।

यसैबीच प्रमुख वक्ता नेकपा एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज गिरधारीलाल न्यौपानेले जहाँ लोकतन्त्र छ त्यहाँ प्रेस स्वतन्त्रता सुनिश्चित हुने बताए । यस्तै संगठनका केन्द्रीय उपाध्यक्ष चेतन अधिकारीले प्रेस चौतारी नेपालमा आबद्ध पत्रकारहरुले खोज मुलक समाचार लेखन क्षमताको विकास गर्नुपर्नेमा जोड दिए । प्रेस चौतारी नेपाल लुम्बिनी प्रदेश इन्चार्ज मोहन चापागाईले प्रशिक्षण दिँदै संगठनको विधान, नीति र आगामी कार्ययोजनाको बारेमा स्पष्ट पारे ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय प्रचार तथा प्रकाशन विभागका सदस्य शेरबहादुर केसीले प्रेस स्वतन्त्रता र पत्रकारको सुरक्षा सम्बन्धी कार्यपत्र प्रस्तुत गरे । यसैगरी लुम्बिनी प्रदेशका प्रचार तथा प्रकाशन विभाग प्रमुख डिआर घिमिरेले मिडियामा आउने आर्थिक संकटलाई न्युनीकरण गर्न सकिने उनले उल्लेख गरे ।

कार्यक्रममा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य पार्वती पाण्डे, नेपाल पत्रकार महासंघका जिल्ला सचिव शनिउल्लाह धोबी, लुम्बिनी प्रदेश अध्यक्ष शोभाखर पन्थी, हरि अधिकारी लगायतले कार्यक्रमलाई सम्बोधन गरेका थिए ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसर पारेर जिल्ला समितिको संयोजनमा भएको कार्यक्रममा श्रमिक सम्मान अन्तर्गत स्थानीय ६ जना सञ्चारकर्मीलाई नगद र सम्मान पत्रसहित सम्मान गरिएको जिल्ला अध्यक्ष बाबुराम रायमाझीले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?