Butwal Today

सुनको भाउ स्थिर रहदा चाँदी भाउ भने बढ्यो

१९ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, १९ बैशाख ।

आज सुनको भाउ स्थिर रहेको छ। शुक्रबार सुनको भाउ स्थिर रहदा चाँदीको भाउ भने बढेको छ । आज पनि हिजो बिहीबार झै छापावाल सुन तोलाको एक लाख ८३ हजार ५ सय रुपैयाँमा नै कारोबार भइरहेको छ ।

तर, आज चाँदीको भाउ भने १५ रूपैयाँले वृद्धि भएर तोलाको १ हजार ९ सय ३० रुपैयाँमा कारोबार भइरहेको छ।