ट्रेंडिंग:

>> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक

मदन भण्डारी रोड रेस च्याम्पियनशिप २०८२ मुकेश र पूर्णलक्ष्मीलाई उपाधि

१९ बैशाख २०८२, शुक्रबार
१९ बैशाख २०८२, शुक्रबार

काठमाण्डौ, १९ बैशाख ।
मदन भण्डारी रोड रेस च्याम्पियनशिप २०८२ मा १० किलोमिटर खुल्ला दौडमा पुरुषतर्फ मुकेश पाल प्रथम भएका छन् । प्रतियोगितामा राजन रोकाय दोश्रो र शुशिल शाही तृतीय भए । १० किलो मिटरकै महिलातर्फ भने पूर्णलक्ष्मी न्यौपाने प्रथम, निर्मल केसी दोश्रो र सिर्जना पाण्डे तेश्रो भए । मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा काठमाडौमा सम्पन्न बृहद रोड रेस प्रतिगोगितामा १८ बर्षमुनिको ५ किलोमिटर दौडको छात्रतर्फ बादल कार्की प्रथम, कृष्ण परियार दोश्रो र अमृत बिश्वकर्मा तेश्रो भए । ५ किलोमिटरकै छात्रातर्फ अस्मिता भुजेल प्रथम, भगवती खड्का दोश्रो र शर्मिला बिक तेश्रो भए ।
खुल्लातर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः ५०, ३०, २० हजार तथा १८ बर्षमुनितर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः २०, १५, १० हजार रूपैया रूपैया नगद, शिल्ड र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । खुल्लातर्फ उत्कृष्ट पाँच र १८ बर्षमुनिकातर्फ उत्कृष्ट दशलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो ।

दशरथ रंगशालाबाट सुरु भएको दौड राजधानीका विभिन्न भाग परिक्रमा गरी रंगशालामै पुगेर समापन भएको थियो । प्रतियोगितामा सात हजारभन्दा बढि जनाले भाग लिएका थिए । प्रतियोगिताको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको विकासबाट सबै पक्षमा सकारात्मक योगदान पुग्ने बताए । कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य, कार्यक्रम संयोजक तथा एकेडेमीका बागमती अध्यक्ष राम केसी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेपाल एथलेटिकक्स संघका संयोजक राजिब बिक्रम शाह, एकेडेमीका उपमहासचिब सुवर्ण श्रेष्ठ, सचिव कृष्ण तिमिल्सिना, राखेपका बोर्ड सदस्य जगत धामी, प्याप्सन काठमाडौका अध्यक्ष नवराज भट्ट लगायतले विजेता खेलाडीहरूलाई पुरस्कार वितरण गरे । एकेडेमीका अध्यक्ष आचार्यका अनुसार एकेडेमीद्वारा सञ्चालित रोड रेसको यो तेश्रो संस्करण हो । लगत्तै हरेक प्रदेशमा यस्तै प्रतियोगिता आयोजना हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?