ट्रेंडिंग:

>> लगातार छैटौं दिन घट्यो सेयर बजार >> हर्कराज राईको दाबी : हामी नै जित्छौँ, हामी नै सरकार बनाउँछौँ >> रिसन खेल महोत्सवका विजेता पामिरका विद्यार्थी सम्मानित >> जेनजी आन्दोलनका ४५ शहीदको नाम सीडीओ कार्यालयमा राख्न सर्कुलर जारी >> ओलीले विदा लिनु सम्मानजनक हुनेछ: कर्ण थापा >> पोखरेल समूहले महाधिवेशन अवधारणापत्र पार्टी कार्यालयमा बुझायो >> काठमाडौँमा इजरायली नागरिकमाथि आक्रमण गर्ने २ जना पक्राउ >> सचिव बढुवाका लागि पौडेल, भट्टराई र घिमिरे सिफारिस >> आज एनपीएलमा खेल हुँदैन, भोलि पहिलो क्वालिफायरमा सुदूरपश्चिम र विराटनगर भिड्ने >> दुई पटक भन्दा बढी अध्यक्ष बन्न नपाइने कानुनी प्रावधान आवश्यक छ : सुरेन्द्र पाण्डे >> नेकपाद्वारा पुस ५ गते काठमाडौँमा ‘एकता सन्देश सभा’ आयोजना हुने >> पट्यारलाग्दो आसन ग्रहण र भाषण ग्रहणले सभा सम्मेलनको उपस्थितिमा कमी  >> एमाले महाधिवेशनमा २४ सय प्रतिनिधि सहभागी हुँदै >> एमालेभित्र भयङ्कर ठुलो विचलन र अलमल देखा परेको छ : परशु मेघी गुरुङ >> जेनजी आन्दोलनमा घाइते भएकाहरुमध्ये ५३६ जनाले लिए परिचयपत्र >> अन्डाको मूल्य फेरि बढ्यो >> हितेन्द्रदेव शाक्यद्वारा दायर रिटमा आज सुनुवाइ >> थाइल्याण्डमा लुम्बिनी नेपाल मिनी म्याराथन हुने >> ३ दिन लगातार घटेको सुनको मूल्य आज बढ्यो >> भारतको गोवा नाइट क्लब आगलागीमा चार नेपाली नागरिकको मृत्यु >> आफ्नै बाबुले गरे ४ महिने छोराको हत्या, श्रीमती पनि घाइते >> ईश्वरको आफ्नो अलग्गै राजनीतिक प्रस्ताव तयार, ओलीलाई बुझाउने >> प्रधानमन्त्री सुशीला कार्की र दुर्गा प्रसाईंबीच आज भेटवार्ता हुँदै >> लुम्बिनी प्रदेशमा २४ मतदान स्थल थपियो >> नयाँ शिराबाट सोच्ने बेला आएन र ?  >> रुख र माटो चोरी गर्ने पक्राउ >> रामग्रामका खोलामा तस्कर ‘सहयोगी’ बन्यो प्रहरी >> मौसम पूर्वानुमान : पश्चिमी वायुको आंशिक प्रभाव : वर्षा र हिमपातको सम्भावना >> आवास कम्पनी नवलपरासीका प्रमुखमाथि कालोमोसो, कर्मचारीले गरे दोषीलाई कारवाहीको माग >> क्यानका निलम्बित महानिर्देशक अधिकारीलाई भ्रष्टाचार मुद्दामा थुनामा पठाउने आदेश >> मैत्रीपूर्ण क्रिकेटमा टिचर्स समूह विजयी >> पाल्पाका राम बहादुर कुमाल : साधारण किसानबाट नर्सरी उद्योगी >> प्रेम राईसहित १० जना ‘हाइ प्रोफाइल’लाई धम्की दिने युवक इन्डोनेसियामा >> देउवा-ओली भेट लगत्तै संसद् पुनःस्थापनाको मुद्दा लिएर कांग्रेस सर्वोच्चमा >> चुनावमा गठबन्धन हुँदैन : देव गुरुङ >> करेन्ट नुडल्स उद्योगले चन्द्रौटामा सूर्यमुखी ऊर्जा अपनायो >> चर्चभित्र कुटपिट, एक जना गम्भीर घाइते >> हेटौँडामा सडक विस्तार कार्य तत्कालका लागि स्थगित >> १३ दिनसम्म राष्ट्रपति कार्यालयमा पुगेन भूमि अध्यादेश >> महाधिवेशन उद्घाटन सत्रका लागि ओलीले पठाए पत्र >> पोखरा विमानस्थल अनियमितता प्रकरण : ५ पूर्वमन्त्रीसहित ५५ जनाविरुद्ध मुद्दा चलाउने निर्णय >> सेयर बजारका सबै सूचक घटे, ३ कम्पनीमा १० प्रतिशत मूल्य बढ्यो >> पूर्वराष्ट्रपति भण्डारी र प्रधानमन्त्री कार्कीबिच पहिलो भेटवार्ता >> कर्णालीले जनकपुरविरुद्ध पहिले ब्याटिङ गर्दै >> मिराज ढुंगानाले मागे प्रधानमन्त्री सुशीला कार्कीको राजीनामा >> एकैपटक १३ उपसचिव र १८ शाखा अधिकृत सरुवा >> जनार्दन शर्माको गृहजिल्लामा माओवादीको सम्पत्ति नेकपा र प्रलोपाको नाममा भागबण्डा गरियो >> मानव अधिकार आयोगमा एक वर्षमा १०५ वटा नयाँ उजुरी दर्ता >> प्रदीप अधिकारीसहितको मुद्दा दर्ताका लागि अख्तियारको तयारी >> सिंहदरबार अवलोकनमा पूर्वराष्ट्रपति भण्डारी, प्रधानमन्त्रीसँग भेटवार्ता पनि
मदन भण्डारी रोड रेस च्याम्पियनशिप २०८२

मुकेश र पूर्णलक्ष्मीलाई उपाधि

१८ बैशाख २०८२, बिहीबार
१८ बैशाख २०८२, बिहीबार

काठमाडौ, १८ बैशाख । मदन भण्डारी रोड रेस च्याम्पियनशिप २०८२ मा १० किलोमिटर खुल्ला दौडमा पुरुषतर्फ मुकेश पाल प्रथम भएका छन । प्रतियोगितामा राजन रोकाय दोश्रो र शुशिल शाही तृतीय भए । १० किलो मिटरकै महिलातर्फ भने पूर्णलक्ष्मी न्यौपाने प्रथम, निर्मल केसी दोश्रो र सिर्जना पाण्डे तेश्रो भए ।

मदन भण्डारी स्पोर्टस एकेडेमीको आयोजनामा काठमाडौमा सम्पन्न बृहद रोड रेस प्रतिगोगितामा १८ बर्षमुनिको ५ किलोमिटर दौडको छात्रतर्फ बादल कार्की प्रथम, कृष्ण परियार दोश्रो र अमृत बिश्वकर्मा तेश्रो भए । ५ किलोमिटरकै छात्रातर्फ अस्मिता भुजेल प्रथम, भगवती खड्का दोश्रो र शर्मिला बिक तेश्रो भए ।

खुल्लातर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः ५०, ३०, २० हजार तथा १८ बर्षमुनितर्फ प्रथम, दोश्रो र तेश्रोलाई क्रमशः २०, १५, १० हजार रुपैया रुपैया नगद, शिल्ड र प्रमाणपत्रसहित पुरस्कृत गरिएको थियो । खुल्लातर्फ उत्कृष्ट पाँच र १८ बर्षमुनिकातर्फ उत्कृष्ट दशलाई पनि नगदसहित पुरस्कृत गरिएको थियो । दशरथ रंगशालाबाट सुरु भएको दौड राजधानीका विभिन्न भाग परिक्रमा गरी रंगशालामै पुगेर समापन भएको थियो । प्रतियोगितामा सात हजारभन्दा बढि जनाले भाग लिएका थिए ।

प्रतियोगिताको उद्घाटन कार्यक्रममा युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले खेलकुदको बिकासबाट सबै पक्षमा सकारात्मक योगदान पुग्ने बताए । कार्यक्रममा एकेडेमीका अध्यक्ष तथा राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष ध्रुव आचार्य, कार्यक्रम संयोजक तथा एकेडेमीका बागमती अध्यक्ष राम केसी, कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री तथा नेपाल एथलेटिकक्स संघका संयोजक राजिब बिक्रम शाह, एकेडेमीका उपमहासचिब सुवर्ण श्रेष्ठ, सचिव कृष्ण तिमिल्सिना, राखेपका बोर्ड सदस्य जगत धामी, प्याप्सन काठमाडौका अध्यक्ष नवराज भट्ट लगायतले विजेता खेलाडीहरुलाई पुरस्कार वितरण गरे ।
एकेडेमीका अध्यक्ष आचार्यका अनुसार एकेडेमीद्धारा सञ्चालित रोड रेसको यो तेश्रो संस्करण हो । लगत्तै हरेक प्रदेशमा यस्तै प्रतियोगिता आयोजना हुँदैछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?