ट्रेंडिंग:

>> भलिवलतर्फ होराइजन र एभरेष्टलाई तथा कबड्डीतर्फ कालिका र न्यू होराइजनलाई उपाधि >> होराइजन गौतमबुद्धमा जिल्लास्तरीय हाजिरीजवाफ : अक्सफोर्ड प्रथम, सुनगाभा द्वितीय >> स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाशधाम जाने गोरेटो निर्माण तीव्र >> ७० रुपैयाँमा १५ युनिट पानी दिदै फुलबारी खानेपानी >> फजुल खर्च नियन्त्रण र वित्तीय सुशासनमा ठोस कदम चालिएको छ : प्रधानमन्त्री कार्की >> तमु ल्होसार विविध कार्यक्रमका साथ मनाइँदै >> श्री भैरव बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न  >> नेपालमै पहिलोपटक सामूहिक शङ्ख बजाउने प्रशिक्षण >> एमाले भित्रभित्रै चुनावको तयारी गरिरहेको छ : प्रचण्ड >> बर्दघाट चुरे उद्यानमा स्थानीय र सशस्त्र प्रहरीद्वारा श्रमदान, कैलाश धाम जाने गोरेटो निर्माण तीव्र >> १ सय २ बोरा अनुदानको मल सहित एक व्यक्ति नियन्त्रणमा   >> शिक्षामा प्रेरणा: शिवराजमा थारु विद्यार्थीका लागि हाजिरी जवाफ >> बुटवलदेखि तिनाउ सत्यवतीसम्मको रमाइलो यात्रा  >> वैदेशिक भूमिमा पत्रकारिताको योगदान : तिलु शर्मा पौडेल सम्मानित >> युवा सचेतना र सांस्कृतिक कार्यक्रमसहित रोयल नेपाल यूथ एसोसिएसनको वार्षिकोत्सव  >> वैदेशिक रोजगारीमा जानेहरूको स्वास्थ्य परीक्षण शुल्क वृद्धि खारेज >> कोलिय गणराज्यको राजधानी क्षेत्रमा अध्येयता >> शक्ति सन्तुलनको पौराणिक गाथा >> खम्पा विद्रोह र नेपाल: १९६० दशकको तिब्बती सङ्कटको प्रभाव   >> बौद्धस्थल लुम्बिनी: पर्यटकको ‘अन्तिम बिसौनी’ >> थुनामुक्त भएसँगै कुलमान र बालेनसँग फेरि संवाद सुरु गर्ने तयारीमा रवि >> सुनचाँदी पसलमा गोली हानी लुटपाटमा प्रयास गर्ने पक्राउ >> अभिव्यक्ति स्वतन्त्रता कुन्ठित गर्ने कुरा स्वीकार्य हुँदैन :  अध्यक्ष शर्मा >> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले

ग्यासलाई सेवामुलक व्यवसायमा राख्नुपर्ने व्यवसायीको माग

१६ बैशाख २०८२, मंगलवार
१६ बैशाख २०८२, मंगलवार

बुटवल, १६ बैशाख ।
ग्यास विक्रेता संघ रूपन्देहीको ११ औ साधारण सभा बुटवलमा सम्पन्न भएको छ । साधारणसभामा बोल्दै ग्यास विक्रेता महासंघ नेपालका केन्द्रीय अध्यक्ष ज्ञानेश्वर अर्यालले ग्यास विक्रेताहरूलाई सरकाहरले हेर्ने दृष्टिकोणमा सकारात्मक नभएको बताए । उनले बर्षौ देखि सम्बोदनशिल पेशा गर्दै आएका व्यवासायीहरूको व्यवसायीक सुरक्षाको लाग सरकारी निकाय बाट कुनै पनि ठोस कार्य नभएको गुनासो गरेका थिए ।

कार्यक्रममा अध्यक्षको प्रतिवेदन प्रस्तुत गर्दै संघका रूपन्देही अध्यक्ष प्रदिप प्रसाद पन्थले नेपालमा विभिन्न बहुराष्ट्यि कम्पनीहरूले समेत ग्यास क्षेत्रमा लगानी गर्न नमानिरहेको सन्र्दभमा ग्यास जस्तो सम्बोदनशिल व्यवसायमा मार्जिन थोरै हुँदा विक्रेताहरू बर्षौ देखि मारमा परेको बताएका थिए । उनले जसको कारण ग्यास विक्रेताहरूले जिवन धान्नको लागि पनि धौ धौ परेको समेत गुनासो गरे । खाना पकाउने ग्यासलाई सकरारीले नाफा मुलक व्यवसाय भन्दा पनि सेवा मुलक व्यवसायमा राखेर सोही अनुसारको सहुलियतको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिएका थिए । अध्यक्ष पन्थले भावि योजना अनुसार संघको भवन निर्माण गर्न सकिएको र त्यसलाई अझ व्यवस्थीत गरी सचिवालय सञ्चालन गर्ने योजना रहेको बताएका थिए । यस्तै विभिन्न विद्यालयका विद्याथीईहरूको विचमा ग्यास प्रयोग, सावधानी सम्बन्धी सचेतनामुलक कार्यक्रम गरिने, दिगो आर्थिक आम्दानीको लागि स्रोत व्यवस्थापन, शाखा सञ्चालनको लागि आवश्यक तालिम समेत प्रदान गर्ने गरी कार्य अगाडी बढाउने बताएका थिए ।

कार्यक्रममा बुटवल उद्योग बाणिज्य संघका अध्यक्ष हरि प्रसाद अर्यालले व्यवसायीको हक, हितको लागि सबै जना एक जुट भएर लाग्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा बुटवल उपमहानरपालिका वडा नम्बर १० का वडा सदस्य रमेश अधिकारी, संघका प्रदेश अध्यक्ष ईन्द्र श्रेष्ठ, संघका संस्थापक अध्यक्ष सहदेव श्रेष्ठ, नापतौल कार्यालयका मिलन केसी सहित ग्याँस विक्रेता व्यवसायीको तर्फबाट नारायण खनाल, सल्लाहकार छविलाल पाण्डे लगायतले आ आफ्नो भनाई राखेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?