Butwal Today

प्रधानमन्त्री र मन्त्रीहरूकाे सम्पत्ति विवरण सार्वजनिक गर्न रास्वपाकाे माग

१६ बैशाख २०८२, मंगलवार
अ+
अ-

काठमाडौं, १६ बैशाख ।

रााष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्री र मन्त्रीहरुको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेको छ  । प्रतिनिधि सभाको मंगलबारको बैठकमा रास्वपाले प्रधानमन्त्री तथा मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक गर्न माग गरेका हुन् ।

सुशासनको कुरा गर्ने सरकारले १० महिनासम्म पनि सम्पत्ति विवरण किन सार्वजनिक नगरेको ? भन्दै सो पार्टीका सांसद झाले प्रश्न उठाएका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?