ट्रेंडिंग:

>> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली

ईभेन्ट्स ब्यवसायीको शुभकामना आदानप्रदान

१५ बैशाख २०८२, सोमबार
१५ बैशाख २०८२, सोमबार

बुटवल, १५ बैशाख ।
रुपन्देही ईभेन्ट्स ब्यवसायी संघले नया वर्ष २०८२ को क्यालेण्डर बिमोचन तथा शुभकामना आदानप्रदान कार्यक्रम गरेको छ । सोमबार एक कार्यक्रमका बिच संघको सचिवालयमा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनी, लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवल शाखाका अध्यक्ष बुद्घिराज थापा, संघका अध्यक्ष किरण कुमार श्रेष्ठ, संघका उपाध्यक्ष मोहमद ईरसादले सामुहिक रुपमा क्यालेण्डर बिमोचन गरे ।

कार्यक्रममा बुटवल उपमहानगरपालिका वडा नं ८ का वडाअध्यक्ष यज्ञ प्रसाद पंगेनीले ब्यवसायीहरु सधै एकतावद्घ हुन आग्रह गर्दै आम उपभोक्तालाई सहज हुने दर रेट तोक्न समेत ब्यवसायीहरुलाई आग्रह गरे । आर्थिक समस्यामा रहेको बेला थोरै मुनाफा लिने र ब्यापार गर्ने विधि अप्नाउन उनले सुझाव दिदै ब्यवसायीहरुको बिमा गर्ने विषयमा गम्भिर भएर लाग्नुपर्ने बताए । स्थानिय सरकारबाट पाउने धेरै सेवा सुविधाबारे जानकारी नहुदा आम नागरिकहरु बन्चित भईरहेको उदाहरण दिदै उनले यसबारेमा सजग बन्न समेत आग्रह गरे ।

कार्यक्रममा लुम्बिनी निर्माण ब्यवसायी संघ बुटवल शाखाका अध्यक्ष बुद्घिराज थापाले विगतका दिनमा ओझेलमा परेको ब्यवसायीहरुलाई गोलबद्घ गरि समुदायमा पहिचान दिने सफल भएको बताए। समुहमा नै बल हुने भन्दै उनले एकतालाई निरन्तरता दिन आग्रह गरे ।

यसैबिच क्यालेण्डर प्रकाशनमा सहयोग गर्ने संगम टेन्टका संचालक अफरोज अहमद, सल्लाहकार सुनिल हलुवाई, ब्यवसायीहरु ललिल तिरुवा, संघका सचिव दुर्गेश गुप्ता, सहसचिव बसिम अहमदले ब्यवसायीहरुका सामान्य देखी नीतिगत समस्याको विषयमा संस्थाको पहल महत्वपूर्ण रहेको भन्दै नया वर्षमा नया योजनाहरु बनाउने बताए ।

कार्यक्रममा संघका अध्यक्ष किरण कुमार श्रेष्ठले ब्यवसायीहरुलाई गोलबद्घ गरि संस्थागत हकहितमा अग्रसर गराउन सफल भएको बताउदै यसबाट टेन्ट, सजावट र ईभेन्ट ब्यवसायीमा भाईचारा र समाजमा छुट्टै पहिचान बनेको दाबी गरे । सबै ब्यवसायीहरुको हातोमालो गर्दा हरेक कार्यक्रमहरु सफल भएको भन्दै वार्षिक कार्ययोजना अनुसार ब्यवसायीक हकहितसंगै समुदायमा सामाजिक गतिविधिमा संस्था अग्रसर रहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?