Butwal Today

नेकपा एसकाे सचिवालय बैठक जारी (फोटोफिचर)

१४ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं, १४ बैशाख ।

नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक जारी रहेकाे छ । माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीको बैठक, केन्द्रिय कार्यालय आलाेकनगरमा जारी रहेकाे हाे ।

उक्त बैठकमा समसमायिक राजनीतिक बिषय  देखि पार्टीको आन्तरिक राजनीतिका बारेमा छलफल हुने जनाइएको छ।