Butwal Today

सुनको मुल्य घट्यो

१२ बैशाख २०८२, शुक्रबार
अ+
अ-

काठमाडौं, १२ बैशाख ।

शुक्रबार  सुनको मूल्य १ हजार रूपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार १ हजार मुल्य घटेर १ लाख ८९ लाख ६ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

बिहीबार छापावाल सुन तोलामा १ लाख ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो ।

यता, चाँदीको मूल्य पनि घटेको छ ।  अघिल्लो दिन तोलामा २ हजार १० रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १० रुपैयाँले घट्दै २ हजारमा खरिदबिक्री भइरहेको छ ।