ट्रेंडिंग:

>> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा  >> चुनाव हारेका नै काङ्ग्रेसका ‘प्रस्तावित उम्मेदवार’ >> प्रसिद्ध कृषि सहकारीको नवौँ वार्षिक साधारण सम्पन्न  >> व्यावसायिक कुखुरा पालेर आत्मनिर्भर बन्दै बसन्ता र अनिता >> रक्षात्मक राजनीतिबाट आक्रामकतर्फ एमाले, सल्लाघारीबाट दियो यस्तो सन्देश >> सुदूरपश्चिमलाई पराजित गर्दै लुम्बिनी लायन्स बन्यो एनपीएल दोस्रो सिजनको च्याम्पियन >> एमाले महाधिवेशनमा लिङ्देनले भने : अब नयाँ समझदारी कायम गर्नुपर्छ >> लगातार दोस्रो सिजन एनपीएल ट्रफी जित्ने पहिलो नेपाली खेलाडी बने शेर मल्ल >> नाम सिफारिसमा सभापति मुकुल आचार्यले हस्ताक्षर दुरुपयोगको आरोप  >> चुनढुङ्गा बोक्ने टिप्परले जनजीवन नराम्ररी प्रभावित, विद्यार्थीसहित निर्णायक आन्दोलनमा उत्रिए स्थानीय >> उद्घाटन सत्रमा ओली भन्छन् – ढुक्कले भन्छु, एमाले अजम्बरी छ >> एमाले महाधिवेशन : सल्लाघारीमा नेता- कार्यकर्ताको जमघट >> कतारमा निःशुल्क स्वास्थ्य परीक्षण कार्यक्रम सम्पन्न >> आगलागीबाट एक महिनामै ८ जनाको मृत्यु, ५५ घाइते >> एमाले महाधिवेशनमा कांग्रेस सभापति देउवा सहभागी नहुने >> एनपीएल फाइनल खेल्न लागेका लुम्बिनी र सुदूरपश्चिमलाई प्रधानमन्त्री कार्कीको शुभकामना >> मनोनीत सूचीमा सहमति विपरीत एकलौटी निर्णय गरेको पोखरेलको आरोप

दाङमा पूर्व कमलरी, सीमान्तकृत र असहायका लागि कार्यक्रम

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

दाङ,११ बैशाख ।

मुक्त कमलरी बिकास मञ्च र स्वच्छ सफा नेपालको आयोजना तथा आ एम नेपालको आर्थिक सहयोगमा पालिकास्तरीय परियोजना सल्लाहकार समितिको बैठक दाङको घोराहीमा भएको छ ।

कार्यक्रममा घोराही उपमहानगरपालिका उपप्रमुख हुमा डिसीले मुक्त कमलरीले पालिकासंग सहकार्य गरेर काम गरेको बताइन् । उनले उपमहानगरपालिकाको १ र १७ नम्बर वडामा गडौले मल उत्पादन कार्यक्रम गरिरहेको जानकारी गराउँदै आगामी दिनमा स्वरोजगार कार्यक्रममा सहकार्य गरेर काम गर्ने प्रतिबद्धता जनाइन् ।

उप प्रमुख डिसीले घोराहीलाई लैङ्गिक हिंसा निवारण घोषणा गर्ने तयारी भैरहेका भन्दै सबैलाई आ–आफ्नो स्थानबाट सहयोग र सहकार्य गर्न आग्रह गरिन । लैङ्गिक हिंसा नियन्त्रणका लागि ३२ वटा सूचक भित्र मुक्त कमलरीलाई छाना नभएकालार्इ छाना दिने कार्यक्रम रहेकाले छाना नभएकाले पालिकामा सम्पर्क गर्न आग्रह समेत गरिन् ।

मुक्त कमलरी बिकास मंचका परियोजना अधिकृत सुबोध चौधरीले मुक्त कमलरी सशक्तीकरण परियोजना लागू भएको र दोस्रो चरणको कार्यक्रम संचालन गर्नुपूर्व कार्यक्रमको बारेमा जानकारी गराएको बताए । यो परियोजना अन्तरगर्त प्रत्यक्ष रुपमा ४ सय ६५ जना र अप्रत्यक्ष ५ सय ब्यक्तीलाई सहयोग गरेको जानकारी दिए । लक्षित समुहहरुमा पूर्व कमलरी, सीमान्तीकृत ,असहाय रहेको उल्लेख गरे । उनले दाङको घोराही उपमहानगरपालिका, तुलसीपुर उपमहानगरपालिका र लमही नगरपालिकामा कार्यक्रम लागू भएको पनि बताए ।

स्वच्छ सफा नेपालका परियोजना संयोजन कैलास बिक्रम साहीले दोस्रो चरणको परियोजना सुरु भएको र दाङमा मुक्त कमलरी बिकास मंचसंग सहकार्य गरेर कार्यक्रम गरेको बताए । उनले परियोजनाको उद्देश्य जलवायु न्याय प्रबर्द्धन, अनुसन्धान, क्षमता बिकास, पैरवी र दिगो वातावरणीय पहलहरु मार्फत युवा र महिलाहरूको अधिकार संरक्षण गर्ने गरेको बताए ।

कार्यक्रममा पत्रकार महासंघ दाङका अध्यक्ष सन्तोष सुवेदी, महिला बालबालिका कार्यालयका राधा भट्टराई, मुक्त कमलरी बिकास मन्चका केन्द्रीय कोषाध्य शुसिला चौधरी, सुनिता चौधरी लगायतले धारणा राखेका थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?