ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

पत्रकारद्वारा जिल्ला प्रशासनमा धर्ना, मिडिया माथिको आक्रमण लोकतान्त्रमाथिको खतरा: पत्रकार महासंघ अध्यक्ष शर्मा

११ बैशाख २०८२, बिहीबार
११ बैशाख २०८२, बिहीबार

रूपन्देही, ११ बैशाख ।

मिडिया माथि आक्रमण गरेर लोकतन्त्र माथि खतरा बढेको नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले बताएकी छिन ।जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा पत्रकार राधेश्याम विश्वकर्माको न्याय र दोषीलाई कारबाहीको माग गर्दै लुम्बिनी प्रेस क्लब, रुपन्देहीले आयोजना गरेको धर्ना कार्यक्रममा बोल्दै अध्यक्ष शर्माले रिपोर्टिङका क्रममा रेकर्ड भएका भिडियो सुरक्षाकै अगाडी डिलिट गर्नु कार्यको घोर भत्सर्ना व्यक्त गरिन । यस्तो घटना कहि पनि क्षम्य हुंदैन कानुनी दायरामा ल्याइ कारबाही हुनुपर्ने उनको भनाइ थियो ।

अहिले मिडियामाथि भौतिक आक्रमण भएको छ दोसि माथि कारबाहीका लागि आग्रह गर्दै अध्यक्ष शर्माले सुरज रजकको हत्या भयो त्यसको स्वतन्त्र छानबिन हुनुपर्ने बताउंदै अहिले नेपाल पत्रकार महासंघ देश व्यापीरूपमा आन्दोलनमा रहेको बताइन । जसले पत्रकार माथि आक्रमण गर्यो पछि समातेर छाडेको छ कानुनी कारबाहीका लागि अनुरोध गर्दै मिडिया माथि आक्रमण गरेर लोकतन्त्र माथि खतरा भएको अध्यक्ष शर्माले बताइन । रिपोर्टिङकै क्रममा पत्रकार धर्नामा बस्नु मिडियामा दिने कन्टेनलाई कस्तो असर पर्छ होला?अध्यक्ष शर्माले प्रश्न गरिन ।

लुम्बिनी प्रेस क्लबले दोषीलाई कारबाही गरी पत्रकारको न्यायको लागि जिल्ला प्रशासन कार्यालय रूपन्देहीमा गरेको धर्ना कार्यक्रम लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले दोसिलाई अबिलम्ब पक्राउ गरी कानुनी कारबाहीका लागि माग गरे । अध्यक्ष रायमाझीले धर्ना ३ दिने कार्यक्रम रहेको र दोसिलाई कानुनी दायरामा नल्याएसम्म आन्दोलन थप सशक्त बन्ने बताए ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले आरोपितलाई पक्राउ गरी कारबाही गर्ने प्रतिबद्धता ब्यक्त गरे । कार्यक्रममा प्रेस क्लबका संस्थापक अध्यक्ष माधव ढुगाना, महासचिव प्रकाश न्यौपाने, सल्लाहकार कुल मणि ज्ञवाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ केन्द्रीय समिति, पर्देश र जिल्ला समितिका पदाधिकारीको उपस्थिति रहेको थियो । लुम्बिनी प्रेस क्लबका सदस्यहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?