ट्रेंडिंग:

>> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत >> एमाले महाधिवेशन : भाइ सचिव, दाइ केन्द्रीय सदस्यमा विजयी >> विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित >> निर्वाचन जितसँगै केपी ओली भृकुटीमण्डप पुगे >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटी आज अपराह्न ४ बजे शपथ ग्रहण गर्दै >> न्याम्स फेलोसिप कार्यक्रममा चिकित्सकलाई मासिक निर्वाह भत्ता दिने >> एमाले पदाधिकारीमा २ बहालवाला र ४ पूर्वमुख्यमन्त्री विजयी >> महासचिवमा विजयी भएपछि पोखरेलले भने– सबैसँग मिलेर काम गर्छौँ >> यी हुन एमालेमा निर्वाचित पदाधिकारी र केन्द्रीय सदस्य (सूचीसहित) >> एमाले सचिवमा ओली प्यानल नै विजयी >> एमाले उपमहासचिव पदमा विष्णु रिमाल पराजित >> ईश्वर पोखरेल प्यानलबाट विष्ट र भट्टराई एमाले पदाधिकारीमा विजयी >> ब्रेकिङ :  एमाले महासचिवमा शंकर पोखरेल विजयी >> ब्रेकिङ : एमाले अध्यक्षमा केपी शर्मा ओली विजयी >> आधा मत गणना, कुन पदाधिकारीको कति ? (सूची) >> एमाले सचिव मत अपडेट : महेश बस्नेत सबैभन्दा अघि >> एमाले उपमहासचिव अपडेट : ओलीका विश्वास पात्र रिमाल पछाडि >> एमाले मतगणना : महासचिवमा शंकर पोख्रेललाई पछ्याउँदै सुरेन्द्र पाण्डे >> एमाले मतगणना : ओली ८४३, पोखरेल २९६ >> सचिवमा ओली समूहका ९ उम्मेदवारको अग्रता >> शिक्षामन्त्री पुनको आक्रोश : कछुवा गतिको प्रक्रियालाई पनि कृपावादी पापी समूहहरूले अल्झाए >> प्रतिनिधित्व सुनिश्चित नगरे आन्दोलन गर्ने लोकतान्त्रिक अपाङ्ग संघको चेतावनी >> लागु औषध कारोबारी पक्राउ >> जेनजी आन्दोलन जाँचबुझ : तत्कालीन आईजीपी खापुङको बयान जारी >> अनसन बसेका पुर्व मेयर गुप्ता असपताल भर्ना >> एमाले मतगणना : मतान्तर बढाउँदै ओली  >> महासचिवमा शंकर पोखरेलको अग्रता बढ्यो >> रवि र छविको मुद्दाको पेसी आज >> सुन फेरि २ लाख ६० हजार नाघ्यो, चाँदीको मूल्य कति ? >> एमाले उपाध्यक्ष- विष्णु पौडेल र पिएस गुरुङले पाए धेरै मत, ईश्वर प्यानलबाट गोकर्ण >> एमाले प्रारम्भिक मतपरिणाम : ओली १५६, पोखरेल ६७ >> औद्योगिक प्रदर्शनीको आज दिउँसो अर्थमन्त्रीबाट उद्घाटन हुने >> एमाले महाधिवेशन : सुरु भयो मतगणना >> नेपालको सार्वजनिक प्रशासन: चिरफारदेखि फेसलेससम्म >> ‘नेपालीको पहिचान हो राष्ट्रिय झन्डा’ >> पशुपतिमा विद्युतीय शवदाह मेसिन खरिद विवादको मुद्दामा मन्त्रालय र कोषसँग कागजात झिकाउन आदेश >> आजबाट बुटवलमा औद्योगिक प्रदर्शनी >> एमाले चुनावमा कसले हालेनन् भोट ? >> लुम्बिनीको सर्टिफिकेट चीनद्वारा मान्यता >> काठ चिरानमा जर्ती–दाउरा बढाएर घोटाला

पत्रकार विश्वकर्मामाथि दुव्यवहार गर्नेलाई कारवाहीको माग गर्दै ज्ञापनपत्र

९ बैशाख २०८२, मंगलवार
९ बैशाख २०८२, मंगलवार

रुपन्देही ।

पत्रकार राधेश्याम बिश्वकर्मामाथी अभद्र व्यवहार गर्ने आरोपितलाई कारबाहीको माग गर्दै मंगलबार नेपाल पत्रकार महासंघ रूपन्देही र लुम्बिनी प्रेस क्लबले प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र बुझाएका छन् ।

प्रहरीले आरोपित दिपेश यादव पक्राउ परेका छन् भन्नू र अर्को दिन उनी भाग्नुले प्रहरीकै संरक्षणमा तस्कर रहेको कुरामा थप बल पुगेको पत्रकारले आरोप लगाएका छन् । नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य रामराज पोख्रेलले आरोपितलाई पक्राउ गरि कारबाही नगरे देशै भरी आन्दोलन गर्ने चेतावनी दिएका छन् ।

नेपाल पत्रकार महासंघ रूपन्देहीका अध्यक्ष दिनेश पान्डेले प्रहरीकै अंगाडि तस्करले भिडियो डिलिड गर्न लगाउनु प्रहरीसंग नागरिक सुरक्षित छैनन् भन्ने सन्देश जाने बताउंदै आरोपितलाई पक्राउ गरि कारबाहीको माग गरे ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमल रायमाझीले पत्रकारले युद्धमा समेत स्वतन्त्ररुपमा समाचार बनाउने तर सडकमै भएको तस्करीको भिडियो खिच्दा असुरक्षित हुनु स्वतन्त्र पत्रकारीताको हनन भएको बताए ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी बासुदेव घिमिरेले पत्रकारलाई सार्वजनिक स्थानमा तस्बिर भिडियो खिच्न पाउनु पूर्ण अधिकार भएको बताउंदै दोषी उपर छानबिन गरि कारबाहीको दायरामा ल्याउने आश्वासन दिएका छन् ।

सोमबार अन्नपूर्ण नेटवर्क प्रालिका पत्रकार राधेश्याम बिश्वकर्मा मर्चवार कृषि मन्त्रीको कार्यक्रममा जाने क्रममा तस्करीजन्य सामान सडकबाट नै आउँदै गरेको भिडियो खिच्दै गर्दा तस्कर दिपेश यादवले पत्रकार बिश्वकर्मामाथी दुर्व्यवहार र आक्रमण गरेका थिए ।

पत्रकार बिश्वकर्माको परिचय पत्र, क्यामेरा खोसेर आक्रमण गरेका यादवले धम्कि दिंदै प्रहरी सईकै अंगाडि पत्रकारले खिचेको भिडियो डिलिट गराएका थिए । यो घटनाले तस्करसंग प्रहरीको मिलोमतो रहेको कुरामा थप बल पुगेको छ ।

इलाका प्रहरी कार्यालय मझगावांका प्रहरी इन्स्पेक्टर सन्तोष बस्यालले पत्रकार माथी अभद्र व्यबहार गर्ने तस्कर दिपेश यादवलाई भगाएको आरोप लागेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?