© २०२३
आन्दोलनकारीले सुर्खेतको बिरेन्द्रनगर यरिचोक नजिकै मृतकका घरपरिवारलाई क्षतीपुर्ति दिनु पर्ने माग राख्दै सडक अवरुद्ध गरेको छन् ।
आइतबार वीरेन्द्रनगरको रेडियो नेपाल नजिकै कर्णाली प्रदेश ००१ ख ०९१५ नम्बरको फोर्स गाडीको ठक्करबाट गम्भीर घाईते जुम्ला हिमा गाउँपालिका-४ जुम्लाका अन्दाजी ५५ कालिबहादुर बुढाको कर्णाली प्रदेश अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।