Butwal Today

सेनाको पदयात्रा टोली बुटवलमा : जितगढीमा विजय उत्सव (फोटो फिचर)

७ बैशाख २०८२, आइतबार
अ+
अ-

बुटवल, ७ वैशाख ।

नेपाली सेनाको पद यात्रा बुटबल आएर जितगढी उत्सवमा सहभागी भएको छ । गोर्खादेखि सुरू गरिएको सेनाको पद यात्रा ९ दिन लगाएर बुटबल आइपुगेको हुो । नेपाल–अंग्रेज युद्धमा नेपालले बिजयी हासिल गरेको थियो । कर्णेल उजिरसिंहको नेतृत्वमा भएको लडाईमा अग्रेज फौजलाई लखेटन सफल भएको हो । तस्बिरहरूः बिश्वास ढकाल