Butwal Today

अध्यक्षसहित थप नेता पक्राउ पछि राप्रपाको आकस्मिक बैठक बस्दै

७ बैशाख २०८२, आइतबार
अ+
अ-

काठमाडौं ।

राष्ट्रिय प्रजातन्त्र पार्टीको आकस्मिक बैठक बस्दैछ।

सिंहदरवारवाट पार्टी अध्यक्ष राजेन्द्र लिङदेन, उपाध्यक्ष बुद्दिमान तामाङ, प्रवक्ता ज्ञानेन्द्र शाहीलगायत पक्राउ परे पछि राप्रपाले आकास्मिक रूपमा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएको प्रचार बिभाग प्रमुख मोहन श्रेष्ठले बताए।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?