ट्रेंडिंग:

>> चिसोका बाबजुद औद्योगिक प्रदर्शनीमा अवलोकनकर्ताको भीड >> भलिवल र कबड्डीका सेमिफाइनल खेल सकिए >> जेलबाट छुटेपछि रविले भने- मेरो न्यायको लडाइँ बाँकी नै छ >> अदालतमा पौने ४ करोड बुझाएसँगै रिहा भए रवि >> धानखोला–लमही सडक चार लेनमा स्तरोन्नतिको माग  >> रास्वपाका सभापति रवि लामिछाने तत्काल पार्टीको मूल जिम्मेवारीमा फर्कने >> महामन्त्री गगन थापा ६ स्थानबाट प्रतिनिधिसभा उम्मेदवार सिफारिस >> १ सय ३४ बालबालिकाको निःशुल्क आँखा परीक्षण  >> रास्वपाको सङ्घीय नेतृत्व मञ्चमा १७ जना मनोनीत (सूचीसहित) >> एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने >> एमालेको दोस्रो केन्द्रीय कमिटी बैठक पुस २७ देखि २९ सम्म बस्ने >> अमेरिकाले ७५ नेपालीलाई फेरि डिपोर्ट गर्‍यो >> रुपन्देहीमा १७ वर्षीय किशोरको हत्या, नालीमा शव फेला >> एएफसीद्वारा एन्फालाई २ हजार अमेरिकी डलर जरिवाना >> के पी ओलीले भने – एमाले राष्ट्रिय झन्डा ओढेर सिंहदरबार जलाउने पार्टी होइन >> चितवन पुगे रवि लामिछाने >> हुस्सु र घट्दो दृश्यताका कारण आधा दर्जन विमानस्थल बन्द >> ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो >> मेडिकल काउन्सिलको निर्वाचन : लुम्बिनी प्रादेशिक अस्पतालमा मतदान जारी >> उपमहासचिव पदमा पराजित रिमालले भने– मेरो हार स्वाभाविक हो >> रवि लामिछाने सवार जहाज काठमाडौँबाट भरतपुरतर्फ उड्यो >> जिप ठक्करमा ५ वर्षीय बालकको मृत्यु, मोटरसाइकल दुर्घटनामा वृद्धको ज्यान गयो >> खुला प्रतियोगिताबाट सशस्त्र प्रहरीमा विभिन्न पदमा भर्ना खुला >> जेनजी आन्दोलनका घाइतेलाई मासिक निर्वाह भत्ता, अति गम्भीरलाई १८ हजार >> सुन मूल्य तोलामा २ हजार रुपैयाँले घट्यो >> मौसमका कारण उडान प्रभावित, रवि लामिछाने भरतपुरसम्म जहाज र त्यसपछि गाडीमा आउँदै >> केपी ओली निकट नेता टीकाराम पुरीले छाडे एमाले >> चिकित्सकीय कमजोरी स्वीकार्दै भेरी अस्पतालले माग्यो माफी >> जेलबाट छुटे लगत्तै रवि चितवन जाने, २४ कोठीमा विशेष सम्बोधन >> हिसानको खेल सप्ताह सुरु >> निःशुल्क शिक्षा कार्यान्वयन नगर्ने पालिका >> ‘प्रदर्शनीले बढाउँदै औद्योगिक जागरण’  >> इट्टा व्यवसायीद्वारा बोर्डको निर्णय उल्लङ्घन >> लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही ठाउँमा आंशिक बदली >> एमालेको नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै >> रवि लामिछानेलाई आज रुपन्देही ल्याइने, अदालतमा उपस्थित गराएपछि मात्रै रिहा हुने >> पत्रकारितामा समान अनुभूतिको सिद्धान्त आत्मसात गर्नुपर्छः अध्यक्ष डा. आचार्य >> प्रलेस दाङको ३३ औं स्थापना दिवसमा साहित्यकार पुरस्कृत >> निर्वाचनको विकल्प खोज्नु अर्को दुर्घटना निम्त्याउनु होः अर्थमन्त्री खनाल >> राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार सय शैया सञ्चालन गर्ने तयारी >> ओलीको चेतावनी- हामीमाथि हात हाले देश ठप्प पार्छौँ, सरकार ढाल्छौँ >> बुटवलमा प्रदेशस्तरीय फिडे चेस सुरु, प्रदेशका एक सय विद्यार्थीहरू सहभागी >> रवि लामिछाने रिहा भए पनि अदालतले अघि सा-यो यी ५ महत्वपूर्ण सर्त >> रवि लामिछाने धरौटीमा रिहा भएपछि रास्वपाको प्रतिक्रिया : राजनीतिक प्रतिशोध खारेज >> रविलाई रिहा गर्न आदेश >> नेप्से १० अंकले घट्यो, तर कारोबार बढ्यो >> सरकार र जेनजीबिचको सम्झौताविरुद्ध सर्वोच्चमा रिट दर्ता, शुक्रबार पेसी >> रवि र छविको मुद्दामा बहस सकियो >> अध्यक्ष ओलीसहित निर्वाचित पदाधिकारीको शपथ तयारी >> पृथ्वीसुब्बा गुरुङले पदाधिकारी चुनावमा जिते सबैभन्दा बढी मत

दोश्रो गुल्मी महोत्सव तयारी पुरा

५ बैशाख २०८२, शुक्रबार
५ बैशाख २०८२, शुक्रबार

गुल्मी, ०५ बैशाख ।
गुल्मीको सदरमुकाम तम्घासमा शुक्रबारदेखि दोस्रो गुल्मी महोत्सव– सञ्चालन हुन लागेको छ । गुल्मी चेम्बर अफ कमर्शकोे आयोजनामा यही वैशाख –५ देखि वैशाख १७ गतेसम्म दोस्रो कृषि, पर्यटन, ब्यापार एवम् औद्योगिक मेला सञ्चालन गर्न लागिएको हो । शुक्रबारदेखि सदरमुकाम तम्घासमा स्थीत कारागार नजिकै रहेको नुनथलामा सञ्चालन गर्न लागिएको महोत्सवको सम्पूर्ण तयारी पुरा भएको गुल्मी चेम्बर अफ कमर्शका अध्यक्ष दुर्गाप्रसाद पाण्डेले जानकारी दिएका छन । ‘गुल्मी जिल्लाको समृद्धिको आधार, कृषि पर्यटन उद्योग र ब्यापार’ भन्ने नाराका साथ जिल्लामा कृषि, पर्यटन एवं व्यापार मेलाको आयोजना गर्न लागिएको अध्यक्ष पाण्डेले बताए ।

महोत्सबमा डेढ लाख दर्शकहरूले अवलोकन गर्ने र ३० करोड बराबराको आर्थिक कारोवारहुने अपेक्षा गरिएको छ । पछिल्लो समयमा जिल्लामा आर्थिक गतिविधि न्यून हुँदै गईरहेको अबस्थामा बजार चलायमान बनाउने उद्देश्यका साथ महोत्सव गर्न लागिएको गुल्मी चेम्बर अफ कमर्शका बरिष्ठ उपाध्यक्ष बिरेन्द्र भुसालले बताएका छन । दुइ सातासम्म सञ्चालनहुने महोत्सवमा स्थानीय कृषि तथा घरेलु उत्पादन, स्थानीय लोक संस्कृतिहरूको प्रर्दशनी, रैथाने खानाका परिकारहरूका साथै जिल्लाका पर्यटकीय क्षेत्रहरूको प्रचार प्रसार गर्नु महोत्सवको प्रमुख उद्देश्य रहेको प्रचार प्रशार समितिका संयोजक प्रेम घिमिरेले बताए ।

महोत्सवका कृषि तथा घरेलु उत्पादनको लागि निशुल्क रूपमा स्टलहरूको व्यावस्थापन गरिएको छ । संस्थाले कारागार नजिकै स्थानीहरूको दश रोपनी जग्गा भाडामा लिएर महोत्सव आयोजना गर्न लागेको हो । महोत्सवलाई प्रभावकारी बनाउन सचिवालय, आर्थिक, सांस्कृतिक, स्टल व्यवस्थापन, घरेलु हस्तकला लगायतका कामको संयोजनका लागि १७ वटा उपसमिति गठन गरिएको छ । महोत्सवबाट जिल्लाको पर्यटन प्रवद्र्धनमा थव टेवा पुग्ने बताईएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?