ट्रेंडिंग:

>> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल

एल डोराडो एवेन्यूमा कविता वाचन तथा ब्याण्डको प्रस्तुति हुने

४ बैशाख २०८२, बिहीबार
४ बैशाख २०८२, बिहीबार

बुटवल, ४ बैशाख । कालिकानगरस्थित एल डोराडो एवेन्यूले आफनो स्थापनाको तेस्रो वार्षिकोत्सवको अवसरमा तीन दिन विविध कार्यक्रमसहित मनाउने भएको छ । बिहिबार विशेष कार्यक्रमको आयोजना गरी विभिन्न छुट अफर सार्वजनिक गरेको छ । रेष्टुरेन्टमा आउने ग्राहकका लागि १५ प्रतिशत छुट अफरका साथै विभिन्न गिफ्ट ह्याम्पर प्रदान गरिने सञ्चालक तथा अध्यक्ष प्रिन्स सुरोजनजंग मल्लले बताए । स्थापनाको छोटो समयमै हस्पिटालिटीको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको दाबी गर्दै उनले गुणस्तरीय सेवा आफ्नो प्राथमिकतामा रहेको उल्लेख गरे ।

मुलुक कोरोना महामारीले आक्रान्त बनिरहेको समयमा स्थापना गरिएको एल डोराडो एवेन्यूले व्यवसायिक रुपमा सफल भएर स्थापित हुन सकेको बताउँदै उनले गुणस्तरीय सेवा दिन सक्ने हो भने मुलुकभित्रै लगानी गरेर फाइदा लिन सकिने वातावरण भएको दाबी गरे । नेपालमा हस्पिटालिटीको क्षेत्रमा प्रसस्त सम्भावना भएको उल्लेख गर्दै बरु विदेशीको दक्ष जनशक्तिलाई यही रोक्नका लाग स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उनले बताए ।

कार्यक्रमको होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारी, संघका महासचिव अर्जुन थापा, टाइगर प्यालेसका एचआर म्यानेजर रोशन खड्का, एल डोराडो एवेन्यूका सल्लाहकार हरि थापा, सञ्चालक तथा निर्देशक उमंग पौडेलले स्वस्थकर परिकार र गुणस्तरिय परिकारमा जोड दिन आग्रह गरे । रेष्टुरेन्टमा करिब ३ दर्जन कर्मचारीहरुले रोजगार प्राप्त गरेका छन् ।

यस क्षेत्रमै फरक पहिचान दाबी गरिएको रेष्टुरेन्टमा नाती पुस्तादेखि बाजेपुस्तासम्म एउटै टेबलमा बसेर खान मिल्नेगरी पारिवारिक वातावरण रहेको सञ्चालकहरुको दाबी छ । स्थापना दिवसको अवसरमा विहिबार कविता वाचन कार्यक्रम आयोजना गर्नुका साथै शुक्रबार र शनिबार विभिन्न म्युजिक व्याण्डहरुको प्रस्तुती रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?