ट्रेंडिंग:

>> ओली पक्षबाट केन्द्रीय सदस्यको उम्मेदवारको सूचीमा डंगोलको नाम >> मधेशमा आज मन्त्रिपरिषद् विस्तार हुँदै >> उपाध्यायको निधनमा भोलि पार्टी कार्यालय बन्द गर्ने कांग्रेसको निर्णय >> रुपन्देहीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु >> मैले गल्ती गरेँ, साथ दिनुस् भन्दै हिँडेकी छु : रामकुमारी झाँक्री >> एक दर्जनभन्दा बढी बैंकले घटाए ब्याजदर >> एमाले महाधिवेशनको मेन्युमा ब्रेड, फलफूल र मासुभात >> ओली समूहले पनि टुंग्यायो पदाधिकारीको नाम >> एमाले महाधिवेशन : ३०१ पदका लागि १४ सयभन्दा बढी फारम वितरण >> सरकार निर्वाचन गराउन दृढ भएर लागेको छ : गृहमन्त्री अर्याल >> एमाले महाधिवेशनको चुनावी प्रक्रिया सुरु >> सुनको मूल्य तोलामा २ लाख ६० हजार पुग्यो >> निर्वाचन क्षेत्र सार्ने बहसमा विष्णु पौडेलः रणनीति कि बाध्यता ? >> बढ्दै सामाजिक सञ्जालको दुरुपयोग  >> हुलाकी सडक आयो, सीमा खुलेन  >> स्थानीय तहमा ‘पेस्की आतङ्क’ अध्यक्षकै मनोमानी, अन्यायमा कर्मचारी >> चौथो आशिष् कप ब्याडमिन्टन हुने  >> एमाले केन्द्रीय कमिटीमा युवाका लागि ५ प्रतिशत कोटा >> ई–७ भिसा मार्फत कोरियामा कामदार पठाउने कार्यविधि फुकुवा >> नेपाली कांग्रेसका नेता सन्तोष चालिसेविरुद्ध भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा >> गाई काटी रहेको अवस्थामा बाँकेबाट २ जना पक्राउ >> सेयर बजार २६ सयभन्दा तल झर्‍यो >> नेकपा एमाले महाधिवेशन : बन्दसत्र भृकुटिमण्डपमा सुरु >> विधान संशोधनको निर्णयप्रति पाण्डेको प्रश्न: मनपरीतन्त्र होइन ? >> प्रहरी नायब उपरीक्षक १६ जना एमपीएस प्रवेश परीक्षामा उत्तीर्ण (सूचीसहित) >> एमाले केन्द्रीय कमिटीमा जेन–जी पुस्तालाई १५ प्रतिशत प्रतिनिधित्व दिन दबाब >> श्रीमती बेपत्ता भन्दै दिएको जाहेरी, अनुसन्धानमा श्रीमान्‌बाटै हत्या भएको खुल्यो >> म चुनाव लड्दिनँ, आफूविना पार्टी चल्दैन भन्ने भ्रम त्याग्नुपर्छ: अष्टलक्ष्मी शाक्य >> आईएस आक्रमण: सिरियामा २ सैनिकसहित ३ अमेरिकीको मृत्यु >> एमालेको बन्दसत्र ३ बजेलाई सर्‍यो >> मनाङ केन्द्रबिन्दु भएर ४.७ म्याग्निच्युडको भूकम्प >> एमाले विधान महाधिवेशनको निर्णय उल्टियो, स्थायी कमिटीको संख्या पुरानै कायम >> महान्यायाधिवक्ता सबिता भण्डारी ट्रान्सपरेन्सीबाट निलम्बित >> एमाले बन्दसत्र भृकुटीमण्डपमा नेकपाको इतिहासदेखि टिकटक पार्कसम्म >> प्रहरीलाई चाहिँदाको भाँडो, नचाहिँदाको ठाँडो बनाइन्छ : आईजीपी कार्की >> एमाले उपाध्यक्ष युवराज ज्ञवाली चुनाव नलड्ने >> एमाले महाधिवेशनपछि मात्र मधेशमा मन्त्रिपरिषद् विस्तार गर्ने >> कांग्रेसका नेता तथा पूर्वमन्त्री आमदप्रसाद उपाध्यायको निधन >> पार्टीभित्र पदाधिकारीको सङ्ख्या बढाउन माहोल बनाउँदै ओली >> ईश्वरमाथि ओलीको कटाक्ष : अरूका एजेन्डा बोकेर हिँड्ने, मलाई कारबाही गर्नु पर्‍यो भनेर माग गर्ने ? >> सुनको मूल्य हालसम्मकै उच्च, चाँदीको मूल्य कति ? >> अपडेट: पाल्पा दुर्घटनामा मृतकको सङ्ख्या ४ पुग्यो  >> एमालेको बन्दसत्र फेरि सर्‍यो >> कतारमा पर्वतेलीहरूको ‘बृहत् वनभोज’ उत्साहपूर्वक सम्पन्न >> हरि बहादुर पाण्डेको नेतृत्वमा मोबाइल व्यवसायी सङ्गठनको नयाँ समिति  >> विद्यार्थीको सपनामा: आशाको झोला >> राष्ट्रिय मूलधारको मिडियामा लुम्बिनी >> कतारमा रहेका पर्वतेलीहरुले बृहत् वनभोज धुमधामका साथ मनाए >> स्वास्थ्य चौकीमा पाइँदैन क्याल्सियम र आइरन  >> एमाले महाधिवेशन र अपेक्षा 

भोली सामान्य हावाहुरी, पानी र चट्याङ आउने, गँहुवाली नकाट्न आग्रह

३ बैशाख २०८२, बुधबार
३ बैशाख २०८२, बुधबार

बाँके चैत्र ३ गते ।

जल तथा मौसम विज्ञान कार्यालय बाँकेले भोली विहिवार सामान्य हावाहुरी, पानी र चट्याङ आउने अनुमान गरेको छ । बाँकेमा आज बुधवार मौसम बदली भए पनि दिनमा घाम लागेको थियो तर जल तथा मौसम विज्ञान विभाग कार्यालय बाँकेले विहिवार सामान्य हावाहुरी, पानी र चट्याङ आउने बताएको छ ।

बाँके र बर्दियमा विहान देखि हल्का हुन्दै मध्य सम्म बर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग काठमाण्डौले जानकारी दिएको छ । यो क्रम पर्सी शुक्रवार सम्म जानसक्ने समेत सम्भावना रहेको छ । हावाहुरी, पानी र चट्याङबाट असर पर्ने कुनै पनि क्रियाकलाप नगर्न समेत मौसम विभागले आग्रह गरेको छ । गत बर्षको भन्दा यो बर्षको मौसम धेरै फरक छ । गत बर्ष हिउद महिनामै पानी परेको थियो भने यो बर्ष हिउँदे महिनामा पानी नपरेर बैशाखको आसपासमा पानी पर्न शुरु भएको छ ।

गत बुधबारको हावाहुरी र पानीले बाँके र बर्दियाका किसानहरुले बाटेर राखेको गाँहु बाली नोक्सान गरेको छ । बर्षाले बाँके र बर्दियाका किसानहरुले गाँहु वाली भित्रीयाउन नसकेको बर्दिया बढैयाताल गाँउपालिका वडा नंं ५ का किसान रामबहादुर थारुले बताए । काटेको गाँहु भित्र्याउन बाँकी छ नकाटेको गाँहु पनि अव पर्ने पानीले नोक्सानी हुने किसान थारुले बताए ।

केही दिन अघि परेको पानीले नकाटेको गँहुलाई नोक्सानी गर्दैन तर बारम्वार पानीले भिजेपाछि गँहुलाई नोक्सानी हुने एकिकृत कृषि तथा पशु पंछि विकास कार्यालयका प्रमुख सागर ढकालले बताए । बर्दियामा धेरै गाँहु वाली काट्न बाँकी छन् । किसानहरुलाई अहिले नै गहुँ नकाट्न आग्रह समेत गरिएको छ ।

गत बुधबार राती परेको पानीले भिजाएको गँहलाई अझैसम्म भित्रियाउन नसकेको भन्दै बाँकेको जानकी गाँउपालिका वडा नंं ५ का किसान रामदिन वर्माले दुखेसो पोखे । उनी भन्छन् – “खेतमा अझै पानी जमेको छ, काटेर राखेको गँहुलाई बहिरा सुकाउन राखेका छौ, नकाटेको गँहु खेतमै ढल्न थालेको छ । अव २÷३ दिन अरु खेतमा पानी रह्यो भने गाँहु खेतमै कुहिने छ । ”

गत वर्षभन्दा यस वर्ष गहुँ उत्पादन राम्रो भए पनि बेमौसमी वर्षाले हिँउदे बाली भित्र्याउन नपाएका किसानहरुलाई धेरै नोक्सानी बेहोर्नु परेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?