Butwal Today

राष्ट्रपतिद्वारा संसद अधिवेशन आह्वान

३ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ३ बैशाख ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको बैठक आह्वान गरेका छन्।

हिजो बसेको मन्त्रि परिषद बैठकको सिफारिसमा राष्ट्रपति पौडेलले २०८२ बैशाख १२ गते दिनको १:०० बजे दुवै सदनको बैठक आह्वान गरेका हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?