Butwal Today

टस जितेर नेपाल हङकङ बिरूद्दको खेलमा फिल्डिङमा

३ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं, ३ चैत ।

नेपालले हङकङविरुद्ध पहिलो फिल्डङ गर्ने भएको छ ।

आइसिसी यु–१९ विश्वकप एसिया छनोटको आफ्नो तेस्रो खेलमा नेपालले टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको हो । मुलपानी तल्लो क्रिकेट मैदानमा नेपालका कप्तान नरेन भट्टले टस जितेर फिल्डिङको निर्णय लिएका हुन ।

नेपाल तेस्रो जीतका लागि मैदानमा उत्रदैँछ ।  यसअघि नेपालले युएईलाई डकवर्ड लुइस पद्धति (डिएलएस) का आधारमा पाँच रन र ओमानलाई आठ विकेटले पराजित गरेर हङकङसँग भिडन आएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?