Butwal Today

काठमाडौंमा शिक्षकहरूको प्रदर्शन झन ठुलो, यातायात व्यवस्था भद्रगोल

३ बैशाख २०८२, बुधबार
अ+
अ-

काठमाडौं ।

बिगत दुई साता भन्दा अगाडी देखी आन्दोलनरत शिक्षकहरूको प्रदर्शनमा आज झन बढी सहभागिता देखिएको छ ।

शिक्षा ऐन जारी गर्नु पर्ने मागसहित गत २० चैत देखी आन्दोलनरत शिक्षकहरूले काठमाडौंको माइतीघर–बानेश्वर खण्डमा बृहत प्रदर्शन गर्दा यातायात भद्रगोल भएको छ।

सरकारले शिक्षकहरूको माग सम्बोधन गर्ने भन्दै बैशाख १२ गते संसद अधिवेसन आब्हान गरेको जनाए पनि शिक्षकहरूले सडक छाडेका छैनन् ।

शिक्षकहरूकाे फेसबुकवाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?