Butwal Today

म्यान्मार भुकम्पमा खटिएका नेपाली सेना सुशोभित

३१ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौं, ३१ चैत ।

म्यानमारमा भूकम्प पिडित घाइतेहरूको स्वास्थ्य उपचारमा खटिएका नेपाली सेनाका कर्मचारी सम्मानित भएका छन् । दुइ साता अघि म्यानम्यार गएका नेपाली सेनाका २३ जनालाइ आज जङ्गी अड्डामा आयोजित एक कार्यक्रमका बिच प्रधान सेनापति प्रशंसा निसानद्वारा सुशोभित गरिएको नेपाली सेनाले जनाएकाे छ ।