Butwal Today

राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले बोलायो सचिवालय बैठक

३१ चैत्र २०८१, आइतबार
अ+
अ-

काठमाडौँ ।

नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ। पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न भन्दै एमालेले सचिवालय बैठक बोलाएको प्रचार तथा प्रशासन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए।

बैठक ११:३० बजे बैठक बस्ने उनको भनाइ छ।

‘अहिलेको विकसित राजनीतिक घटनाक्रम र विविध विषयमा छलफल गर्न बैठक भनिएको छ,’ उनले भने। बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने गौतमले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?