ट्रेंडिंग:

>> गोकुल बास्कोटा भन्छन् : प्रतिनिधि छनोटमा पाखुरा सुर्किने प्रवृत्ति घातक >> जनार्दन शर्मालाई गृहजिल्लामा कार्यकर्ताहरुले देखाए कालोझण्डा >> ओली कुटीलाई लिएर शिक्षामन्त्री पुनको कटाक्ष- इञ्जिनियरलाई कारबाही गर्नुपर्छ >> दार्चुलामा ४.६ म्याग्निच्युडको भूकम्प >> रामग्रामका संघाराम क्षेत्रको पोखरी संरक्षणमा बौद्ध भिक्षुको चासो >> मिचाहा वनस्पतिको बिस्तारः संरक्षणमा चुनौती >> नेपाली आकाश सुरक्षित हुने कहिले ?  >> सुख्खा ग्रस्त गाउँमा हरियाली: शिक्षक दिलबहादुर बने प्रेरणाका स्रोत >> धानको रैथाने जात संरक्षण गर्दै गङ्गानारायण >> समानुपातिक निर्वाचन प्रणालीतर्फको कार्यक्रम आजदेखि सुरु >> सचेतना र गरिबीले गुम्दै आँखाको ज्योति >> नागरिकता नपाएर बाबु–छोरीको आत्महत्या, प्रधानमन्त्री कार्कीको सार्वजनिक माफी >> एनपीएलमा लिग चरणको अन्तिम खेल आज : जनकपुर र कर्णाली भिड्दै >> गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु >> इभी लहरः दाङमा नयाँ ट्रेन्ड >> मधेसबाट सुरु भएको नयाँ समीकरण बाँकी प्रदेशमा पनि अगाडि बढ्छ : प्रचण्ड >> चौरासीपूजामा ज्वाइँहरूको अनौठो सम्मान : ८४ वर्षीया केशरी पाण्डेको जीवनीसहितको पुस्तक विमोचन >> ओलीको प्रश्न– फेरि दलकै सरकार नबनेर हाहुकै भरमा चल्ने हो र ? >> फाइनलमा पुग्न फेरि सुदूरपश्चिम र विराटनगर भिड्ने >> शुद्धोधनका युवामा व्यावसायिक कुक बन्ने रहर >> स्कुलमा जैविक विविधता संरक्षण शिक्षा >> तिनाउमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> निःशुल्क आँखा शिविरमा ४ सय ५० जनाले सेवा लिए   >> संसारकोटबाट चियाउँदा  >> छत्रेश्वरीमा सफल व्यक्तिबाट करियर परामर्श  >> किसानमाझ स्पोडी सिँचाइ प्रविधि: कति फल्ला करेसाबारीमा तरकारी ?  >> शुरु भयो उखु क्रसिड्डको समय: किसानलाई भुक्तानी नदिन मिल मालिक सम्पर्क बाहिर >> एनपीएल क्रिकेटमा आज सुदूरपश्चिम र विराटनगर तथा चितवन र पोखरा खेल्दै >> दलहरूलाई निर्वाचन आयोगको २० बुँदे निर्देशन >> चौधौँ एभरेष्ट अन्तरविद्यालय वादविवादको उपाधि बुद्ध पब्लिककी अनुस्काले जितिन् >> दाङका खोला तथा नदीमा अवैध उत्खनन् गर्ने १८ सवारी साधन नियन्त्रणमा >> बालुवाटार बैठकः चुनावमा दलहरुलाई सुरक्षा थ्रेटको चिन्ता >> दाङमा फरार १२ जना प्रतिवादी पक्राउ >> प्रदेशस्तरीय जुनियर तथा युवा रेडक्रस गोष्ठी सुरु >> बर्दघाट नगरपालिकाद्वारा ४४ जना स्वयंसेविकालाई  एन्ड्रोईड मोवाइल वितरण >> लुम्बिनी प्लेअफमा, तीन टीम एकैचोटि बाहिरिए >> मधेसको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त >> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने

संगितमा उचाई बटुल्दै नन्दु

३१ चैत्र २०८१, आइतबार
३१ चैत्र २०८१, आइतबार

बुटवल, ३१ चैत ।
गुल्मी जिल्लामा जन्मिएर स्वदेशदेखि विदेशसम्मको सांगीतिक अनुभव बटुलेका नन्दु परियार गीतसंगीतको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल गायक तथा संगीतकार मानिन्छन् । आफूलाई थाहा भएदेखि गीत गाउन सुरू गरेको बताउने परियार युवादेखि बुढापाकाले रुचाइएका गायक, संगीतकार मध्ये एक हुन् ।उनले गायको करिम फुटेको, रातै रमाईलो, पुतली भुन भुन बोलको गीत उत्तिकै समय सान्दर्भिक र जनजिब्रोमा झुण्डिरहेको पाईन्छ । त्यसो त नौ जाले रुमाल, निर मायाँ प्रिममा, के हुन्छ के हुन्छ, नन्दनी, अमिलो अंगुर बोलका गीत पनि कम चर्चामा छैनन् ।

आफू गीतसंगीतकै लागि यो धर्तिमा जन्मेको भन्न रुचाउने परियारको नेपाली मौलिक गीतसंगीत र संस्कृतिलाई कलाको माध्यमबाट गाउँदेखि सहरसम्म मात्र नभएर विश्वसामू पु¥याउन ठूलो योगदान रहँदै आएको छ । सामाजिक विभेद र समस्याको उजागर गर्दै गीतसंगीतको माध्यमबाट आवाजविहीनहरूको आवाज मुखरित गर्न र सामाजिक परिवर्तनको अभियानमा लागिपरेका गायक परियार हालै सम्पन्न चौथो राष्ट्रिय विशाल लुम्बिनी लोक अवार्ड २०८१ मा सर्वोत्कृष्ट भाका ‘लय’ को अवार्डबाट सम्मानित भएका छन् ।

सम्मानको प्रशंगमा परियार भन्छन् ‘सम्मान र पुरस्कारले व्यक्तिको प्रतिभाको कदर गर्दछ । देश र समाजलाई सकारात्मक उत्साह र उर्जा प्रदान गर्दछ । राम्रो काम गर्ने व्यक्तिको प्रशंसा र पुरस्कृत गर्नु भनेको हामी जस्ता सिर्जनात्मक क्षेत्रमा काम गर्नेहरूको लागि जिम्मेवारी बोध हुनेमात्र होइन हौसला र उर्जा मिल्नु पनि हो ।’गुल्मी जिल्ला आफैमा बिबिध कला, संस्कृतिले पूर्णता पाएको जिल्ला भएकोले गाउँमा हुने भजनकीर्तन, चुड्का, रत्यौली, रोधी, सोरठी, मादल र गन्धर्वको सारंगीको धूनले मलाई गायक बनाएको हो भन्छन् परियार । गीतसंगीत मनोरञ्जनको माध्यममात्र नभयर गीतसंगीतले समाजका कथा भन्न सक्नुपर्छ, समाजमा एउटा सन्देश फैलाउन सक्नुपर्छ भन्ने परियारको भनाईछ ।
गायन र संगीत सिर्जनामा उत्तिकै कृयाशिल नन्दु परियार २०६८ सालतिर आफ्नो स्वरमा पहिलो गीत रेकर्ड गराएर सांगितिक क्षेत्रमा भित्रिएका हुन् भने यसै क्षेत्रमा निरन्तर लागि रहने उनको मनसाय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?