Butwal Today

१० तस्विरमा एमालेको जागरण सभा

२९ चैत्र २०८१, शुक्रबार
अ+
अ-

बुटवल, २९ चैत ।

नेकपा एमाले रुपन्देहीले शुक्रबार बुटवलमा जागरण सभाको आयोजना गर्यो । रुपन्देहीका १६ वटै पालिकाबाट सहभागी कार्यकर्ता तथा नागरिकको बाक्लो उपस्थिति रहेको सभालाई प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओल?, उपप्रधानमन्त्री तथा अर्थमन्त्री एवं एमाले उपाध्यक्ष विष्णु पौडेल, एमाले सचिव तथा लुम्बिनी प्रदेश इन्चार्ज पद्यमा अर्याल, एमाले रुपन्देहीका अध्यक्ष यज्ञ गैरे लगायतका नेताले संबोधन गरेका थिए । तस्विरहरुः विश्वास ढकाल