Butwal Today

छिमेकीसँग सबन्ध बिग्रियो भन्ने हल्ला चलाइएको छ, कहाँ बिग्रिएको छः प्रधानमन्त्री

२६ चैत्र २०८१, मंगलवार
अ+
अ-

जनकपुर, २६ चैत ।

चीन र भारतसँग नेपालको सबन्ध नबिग्रिएको दाबी गरेका छन् । मधेस प्रदेश सभालाइ सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो दाबी गरेका हुन् ।

‘छिमेकीसँग सबन्ध बिग्रिएको भनेर हल्ला चलाइएको छ, यसमा कुनै सत्यता छैन्,’ उनले भने, ‘सँगै सुतेकाहरू बिच खुट्टा तल माथि हुनु स्वाभाविक हो, संबादवाट हल गर्ने प्रयास गर्नु पर्छ ।’ ‘हाम्राे दुइ छिमेकीसँग सबन्ध राम्राे छ, यसलाइ कसैले बिगार्न सक्दैन’ उनले भने ।