ट्रेंडिंग:

>> मधेशको मुख्यमन्त्रीमा कांग्रेसका कृष्ण यादवको दाबी पेश >> देउवालाई भेट्न महाराजगञ्ज पुगे केपी ओली >> कांग्रेसका कृष्ण यादवलाई मुख्यमन्त्री बनाउने सात दलको सहमति >> लुम्बिनीविरुद्ध जनकपुरले टस जितेर ब्याटिङ गर्दै >> इश्वर पोखरेललक्षित बादलको टिप्पणी : अहिले नै उम्मेदवारी घोषणा गर्दा पार्टीलाई विघटन र विसर्जनतिर लैजान्छ >> तिनाउ नदीमा सिग्नेचर पुल निर्माणका लागि बोलपत्र आह्वान >> मानव सेवा आश्रम भवन शिलन्यास >> किसानलाई ‘स्वस्थ माटो कार्ड’ वितरण >> च्यासलमा एमाले पार्टीका कार्यकर्ताबीच हात हालाहाल >> देशलाई चाहिएको छ सच्चा राष्ट्रवादी तानाशाह >> राष्ट्रिय सभाको निर्वाचनमा मतपत्रको पहिलो नम्बरमा एमाले >> क्यानका निलम्बित महानिर्देशक अधिकारीको ग्याजेट अख्तियारको अनुसन्धानमा >> २६ वटा राजनीतिक दलले चुनाव नलड्ने >> पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा >> राप्रपाले गर्न लागेको आन्दोलनबारे के भन्छन् प्रवक्ता शाही ? >> नागरिक समाजका अगुवाहरूद्वारा सरकारलाई कमजोर नबनाउन आग्रह >> समानुपातिकतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आयोगकाे आह्वान >> सुनचाँदीको मूल्य घट्यो >> प्रधानमन्त्री कार्कीले बोलाएको छलफलमा कांग्रेसबाट थापा र भुसाल जाने >> कपिलवस्तु महोत्सव सुरु, भिक्षुद्वारा उद्घाटन  >> महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारीलाई आज विशेष अदालत उपस्थित गराइँदै >> मन्त्री गुप्ता भन्छन् : नेपाल आर्थिक रुपमा कमजोर छ, भन्नेबित्तिकै सबै गर्न सकिँदैन >> उपकुलपतिका लागि २ पटक विज्ञापन गर्दा पनि निवेदन नपरेपछि मन्त्री पुन असन्तुष्टि >> अमेरिकी डलरको भाउ हालसम्मकै उच्च बिन्दुमा >> माटोको उर्वरा शक्ति बढाउन पहल गरौँ >> नयाँ क्रियाशील सदस्यता वितरणबारे भ्रातृ तथा शुभेच्छुक संगठनहरूसँग कांग्रेसले छलफल गर्दै >> प्रधानमन्त्री कार्कीको आह्वानमा बालुवाटारमा आज सर्वपक्षीय बैठक >> एनपीएलमा आज लुम्बिनी र जनकपुर भिड्दै, लुम्बिनीले जितेमा बाहिरिने छन् यी ३ टोली >> न्यायिक समितिको अधिकारक्षेत्र भित्र के के विषयवस्तु छन् ? >> जागरणमार्फत संस्कृति–सम्पदा संरक्षण  >> नारायणगढ–बुटवल सडकः चौथो पटक म्याद थपपछि धमाधम काम, असारसम्म सक्ने लक्ष्य >> लुम्बिनी सांस्कृतिक नगरपालिकाको प्रशासनिक भवनको शिलान्यास >> किसानको मिहिनेतमा व्यापारीको कमाई >> ज्याला–मजदुरीकै भरमा अपाङ्गता सन्तानको भरणपोषण >> सुदूरपश्चिम पहिलो ‘क्वालिफायर’मा, चितवन ४९ रनले पराजित >> विशेष महाधिवेशन पक्षधर नेता भन्छन्ः ‘नियमित’ स्वीकार गरेर महामन्त्रीहरूले गल्ती गरे >> राजमार्गबाट ६० क्विन्टल रासायनिक मल बरामद >> ६ हजार ८८७ नयाँ मतदाता थपिए >> सुदूरपश्चिमविरुद्ध चितवनले बलिङ गर्दै >> यस्तो बन्दैछ गुण्डुमा ओली निवास >> घोषित मितिमा चुनाव गराउन सरकार सम्पूर्ण रूपमा सक्रिय छ : प्रधानमन्त्री कार्की >> अध्यक्ष पदमा केपी ओली फाइनल भइसक्यो : विष्णु रिमाल >> एनपीएल-२ : पोखरालाई हराउँदै काठमाण्डु प्लेअफमा, साहबले ह्याट्रिकसहित लिए ६ विकेट >> बाली बिमाप्रति किसानको आकर्षण बढ्दो, ९० प्रतिशतसम्म क्षति वहन >> नेतृत्व चयनका लागि एमालेले विद्युतीय भोटिङ मेसिन प्रयोग गर्ने >> अध्यक्ष कार्की भन्छन् : सरकारले अनुमति दिए विदेशमा बिजुली बेच्न तयार छौँ >> मधेस प्रदेशमा मुख्यमन्त्रीका लागि दलहरुबिच रस्साकस्सी >> पोखरालाई काठमाडौंले दियो १६६ रनको लक्ष्य >> भारतले नेपालमा ठूला भारु नोट प्रयोगमाथिको प्रतिबन्ध हटाउँदै >> प्रधानमन्त्री कार्कीद्वारा सर्वपक्षीय बैठक आह्वान

वर्तमान व्यवस्थामाथिको हमला स्वीकार्य छैनः मन्त्री ढकाल

रुपन्देही व्यापार संघको क्यालेण्डर र वुलेटिन विमोचन
२६ चैत्र २०८१, मंगलवार
२६ चैत्र २०८१, मंगलवार

बुटवल, २६ चैत्र ।
असहमतिका कुरा संवैधानिक ढंगबाट राख्न दिएको सम्बैधानिक अधिकारको दुरुपयोग गरि वर्तमान व्यवस्थामाथि भैरहेको हमलालाई लोकतान्त्रिक शक्तिहरुले स्वीकार्न नसक्ने लुम्बिनी प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री भूमिश्वर ढकालले दाबी गरेका छ । देशमा देखिएको पछिल्लो गतिविधिलाई औल्याउदै उनले जनताको लामो लडाईबाट प्राप्त अधिकार खोस्न जुन प्रकारको अराजक र नकारात्मक राजनीतिको आडमा जनतालाई आंतकित पार्ने काम राज्यबाट नियन्त्रणमा लिएर कानुनी कारवाहि गर्ने प्रतिवद्धता व्यक्त गरे । रुपन्देही व्यापार संघले मंगलवार बुटवलमा आयोजना गरेको नव वर्ष २०८२ को शुभकामना आदानप्रदान, क्यालेन्डर तथा बुलेटिन विमोचन कार्यक्रममा बोल्दै मन्त्री ढकालले २०८१ साल नेपाली जनता तथा आम उद्योगी व्यवसायीहरुका लागि सोचेंको जस्तो सहज हुन नसकेको बताए ।
आगामी वर्षलाई समृद्धि र कार्यान्वयनको बर्षका रुपमा बनाउन लाग्ने उनले बताए ।

राजनीतिक रुपमा देखिएका केहि दक्षिणपन्थी बाछिटाहरुले मुलुकमा अराजक र अस्थिरताको स्थिती पैदा गरेको बताउदै उनले त्यसको सामना गर्न र सरकारले ल्याएका अध्यादेशले इंगित गरेका विषयलाई कार्यान्वन गर्ने काममा प्रतिवद्ध भएर लाग्न उत्साह थप्ने विश्वास व्यक्त गरे । मन्त्री ढकालले अर्थतन्त्रको विकास र व्यवसायीक मैत्री वातावरण बनाउन सरकारले उद्योगी व्यवसायीहरुको भावना अनुसार विद्येयकहरु ल्याएको स्मरण गराउदै जनतामा रहेको निराशालाई अराजक समुहले भड्काउको राजनीतिक एजेन्डा बनाएको भन्दै कडा शब्दमा निन्दा गरे ।
कार्यक्रममा संघका संस्थापक अध्यक्ष मोतीराज ज्ञवालीले वितेको वर्षबाबट शिक्षा लिदै नयाँ वर्षमा नयाँ ढंगले काम गर्ने प्रेरणा सबैमा आउने विश्वास व्यक्त गरे । उनले नेपालको अर्थतन्त्रमा देखिएको शिथिलताले व्यवसायबाट पलायन हुने अवस्था बढेकोतर्फ राज्यले ध्यान पु¥याउनु पर्ने सुझाव दिए ।

कार्यक्रममा संघका पूर्व अध्यक्षहरु टंकप्रसाद पोखरेल, मोतिलाल पाण्डे, नेपाल औषधि व्यवसायी महासंघका पूर्व केन्द्रीय अध्यक्ष बाबुराम भट्टराई, बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्याल, रुपन्देही उद्योग संघका अध्यक्ष दिलिप सापकोटा, बुटवल उपमहानगर पालिका वडा नं.४ का अध्यक्ष नरिश्वर शर्मा पौडेल, संघका सल्लाहाकार माधव नेपाल, जोगलाल विक लगायत बोल्दै नयाँ वर्षले सबैमा सुख शान्ति प्रदान गर्दै व्यवसायीक रुपमा देखापरिरहेका अप्ठ्याराहरुको सामना गर्दै व्यवसाय चलायमान बन्ने विश्वास व्यक्त गरेका छन् ।
कार्यक्रममा संघका अध्यक्ष दिपक अधिकारी, महासचिव फर्सुराम पन्थ, सचिव मनहरी बस्याल
सो अवसरमा संघले प्रकाशन गरेको नयाँ वर्ष २०८२ सालको क्यालेण्डर तथा बुलेटिन कार्यक्रमका प्रमुख अथिति लुम्विनी प्रदेशका भौतिक योजना मन्त्री भूमिश्वर ढकालले विमोचन गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?