Butwal Today

बल्खुमा राजावादीको प्रदर्शन जारी, सुरक्षा ब्यवस्था कडा

२६ चैत्र २०८१, मंगलवार
अ+
अ-

काठमाडौं, २६ चैत ।

बल्खुमा राष्ट्रिय प्रजातन्त्र पार्टीको प्रदर्शन जारी रहेको छ।  सो प्रदर्शनमा अध्यक्ष राजेन्द्र लिङदेनलगायतले सम्बोधन गर्दैछन् । चैत १५ गते राजावादीहरूले गरेको प्रदर्शन अराजक र हिंसात्मक भए पछि सुरक्षा ब्यवस्था कडा पारिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?